विप्लव नेतृत्वको नेकपा खिइँदै, फेरि बाहिरिए चार नेता

आजभोलि

काठमाडौँ । नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपाका पोलिट व्यूरो सदस्य ओमप्रकाश पुनसहित चार जनाले पार्टीबाट राजीनामा दिएका छन् । बिहीबार संयुक्त विज्ञप्ति जारी गर्दै पार्टीबाट अलग भएको घोषणा गरेका हुन् । राजीनामा दिनेमा पुनसहित केन्द्रीय सल्लाहकार शंकरबहादुर खड्का, महाकाली इन्चार्ज दलबहादुर धामी र विशेष कमिटी सदस्य रमेश परियार छन् ।

माओवादी धारलाई एकीकृत र ध्रुबीकृत गर्ने बस्तुगत आवश्यकता महसुसगरी त्यसकै प्रयास स्वरूप पार्टीबाट अलग भएको विज्ञप्तिमा उल्लेख छ । टुट फुट र विभाजन होइन एकतावद्ध र एकीकृत कम्युनिष्ट पार्टी निर्माणको दिशामा एकाकार हुन राजीनामा दिएको पुनले बताए ।

  • ९ असार २०७९, बिहीबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !