विप्लव नेतृत्वको नेकपा खिइँदै, फेरि बाहिरिए चार नेता

आजभोलि

काठमाडौँ । नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपाका पोलिट व्यूरो सदस्य ओमप्रकाश पुनसहित चार जनाले पार्टीबाट राजीनामा दिएका छन् । बिहीबार संयुक्त विज्ञप्ति जारी गर्दै पार्टीबाट अलग भएको घोषणा गरेका हुन् । राजीनामा दिनेमा पुनसहित केन्द्रीय सल्लाहकार शंकरबहादुर खड्का, महाकाली इन्चार्ज दलबहादुर धामी र विशेष कमिटी सदस्य रमेश परियार छन् ।

माओवादी धारलाई एकीकृत र ध्रुबीकृत गर्ने बस्तुगत आवश्यकता महसुसगरी त्यसकै प्रयास स्वरूप पार्टीबाट अलग भएको विज्ञप्तिमा उल्लेख छ । टुट फुट र विभाजन होइन एकतावद्ध र एकीकृत कम्युनिष्ट पार्टी निर्माणको दिशामा एकाकार हुन राजीनामा दिएको पुनले बताए ।

  • ९ असार २०७९, बिहीबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ३. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ४. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ५. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !
  • ६. कालंगा हाइड्रोको व्यापक आलोचनाः सबैको प्रश्न, चीर-बुंगलका जनताले के पाए ?
  • ७. विकल्प कि निर्विकल्प ? (फरक राजनीतिक विश्लेषण)
  • ८. नेकपा अर्थात् गफाडी क्लब !
  • ९. अनुभूतिः मेडीसिटी अस्पताल की पाँचतारे होटल ?
  • १०. स्ववियु निर्वाचन र नेविसघंको भूमिका