गुराँस गाउँपालिकाका कर्मचारी आन्दोलनमा, गोली चल्दा तीन जना घाइते

आजभोलि

दैलेख । दैलेखको गुराँस गाउँपालिकाले करार कर्मचारीको म्याद थप नगर्ने निर्णय गरेपछि कर्मचारीले आन्दोलन गरेका छन्। कर्मचारीहरुको आन्दोलनमा प्रहरीले गोली चलाउँदा तीन जना घाइते भएका छन्।

गुराँस गाउँपालिका वडा नम्बर–१ मा कार्यरत कार्यालय सहायक बखत खत्रीसहित ३ जना घाइते भएका हुन्। दैलेखका प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलले प्रहरीलाई ढुङ्गा हानेपछि गोली चलाउनुपरेको बताउनुभएको छ।

गुराँस गाउँपालिकाले सम्पूर्ण करार तथा ज्यालादारी कर्मचारी, शिक्षक, र बाल विकास सहजकर्ताहरुको करार सम्झौता साउन १ गतेदेखि नवीकरण नहुने निर्णय गरेको थियो।

 

  • ३२ असार २०७९, शनिबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !