काठमाडौंसहित मध्य तथा पूर्वी नेपालमा भूकम्पको धक्का महशुस

आजभोलि

काठमाडौं । संघीय राजधानी काठमाडौंसहित मध्य तथा पूर्वी नेपालमा एकाविहानै भूकम्पको धक्का महशुस गरिएको छ । खानी तथा भूगर्भ विभाग,राष्ट्रिय भूकम्प मापन केन्द्रले दिएको जानकारी अनुसार खोटाङको मार्टिमभित्ता केन्द्र भएर विहान ८ बजेर १३ मिनेटमा ६ रेक्टर स्केलको भूकम्प गएको हो । भूकम्पबाट भएको क्षतिको विवरण आउन सकेको छैन् । भूकम्पको धक्का काठमाडौंसहित खोटाङ आसपासका जिल्लाहरुका राम्रैसंग महशुस गरिएको थियो ।

 

  • १५ श्रावण २०७९, आईतवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ३. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ४. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ५. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !
  • ६. अमेरिकामा गोली हानी नेपालीको हत्या
  • ७. कालंगा हाइड्रोको व्यापक आलोचनाः सबैको प्रश्न, चीर-बुंगलका जनताले के पाए ?
  • ८. विकल्प कि निर्विकल्प ? (फरक राजनीतिक विश्लेषण)
  • ९. स्ववियु निर्वाचन र नेविसघंको भूमिका
  • १०. नेकपा अर्थात् गफाडी क्लब !