ललितपुर क्षेत्र नम्बर ३ मा तोसिमा कार्कीको अग्रता कायमै

आजभोलि

काठमाडौं । ललितपुर क्षेत्र नम्बर ३ मा हालसम्म १५ हजार ४०० मतगणना भएको छ । यहाँ राष्ट्रिय स्वतन्त्र पार्टीका उमेदवार डा. तोसिमा कार्कीले अग्रता कायमै राखेकी छन् । उनले ६ हजार २६९ मत प्राप्त गरेकी छन् ।

उनका प्रतिस्पर्धी नेकपा एमालेका अमृत खड्काले ४ हजार ७१० र नेकपा माओवादी केन्द्र की नेतृ पम्फा भुसालले २ हजार ६९४ मत पाएकी छन् ।

 

  • ६ मंसिर २०७९, मंगलवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ३. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ४. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ५. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !
  • ६. अमेरिकामा गोली हानी नेपालीको हत्या
  • ७. कालंगा हाइड्रोको व्यापक आलोचनाः सबैको प्रश्न, चीर-बुंगलका जनताले के पाए ?
  • ८. विकल्प कि निर्विकल्प ? (फरक राजनीतिक विश्लेषण)
  • ९. स्ववियु निर्वाचन र नेविसघंको भूमिका
  • १०. नेकपा अर्थात् गफाडी क्लब !