जाडोमा ओठको स्याहार कसरी गर्ने ?

आजभोलि

काठमाडौं । जाडोमा ओठ फुट्ने, कालो हुनेलगायत समस्या धेरैमा देखिन्छ । त्यसैले अनुहारको स्याहारसँगसँगै ओठको सौन्दर्य कायम राख्नमा पनि हामीले ध्यान दिन जरुरी छ ।

-ओठ फुट्नबाट बच्नका लागि यसलाई सुक्खा हुन नदिनुस् । पेट्रोलियम जेली लगाउनुस् ।
-पानी प्रशस्तै पिउनुस् ।
-तपाईंले ताजा र शुद्ध घ्यु पनि लगाउन सक्नुहुन्छ । यसले ओठलाई गुलाबी बनाउँछ र कालोपन टाढा राख्छ ।
-क्रिम पनि प्रयोग गर्न सक्नुहुन्छ ।
-रगड्नुस् । मह र चिनी मिक्स गरेर ओठमा लगाउनुस् र मसाज गर्नुस् । सीधै महले मसाज गर्दा पनि सुक्खापन हट्छ ।
-एलोभेरा जेलमा थोरै मह मिलाएर ओठमा मसाज गर्नुस् । १० मिनेटपछि धुनुस् ।
-लिपस्टिक लगाउनुअघि लिप बाम लगाउनुस् । गुणस्तरीय लिपस्टिक मात्रै प्रयोग गर्नुस् ।
-सुत्नुअघि लिप मेकअप निकालेर सुत्नुस् ।
-ग्लिसिरिनको आधा बोतलमा दुईवटा कागती मिसाएर राख्नुस् । यसलाई दिनमा धेरैपटक ओठमा लगाउनुस् ।
-गुलाफको थोरै पत्तालाई थोरै दूधमा रातभर भिजाएर राख्नुस् । बिहान यसको पेस्ट तयार गरेर ओठमा लगाउनुस् ।एजेन्सी

  • २० पुष २०७९, बुधबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !