आत्मदाह गरेका प्रेम आचार्यले उठाएका विषयहरूको अध्ययन गर्न समिति गठन

आजभोलि

काठमाडौं । हिजो मंगलवार नयाँ बानेश्वरको संसद् भवन अगाडि आत्मदाह गरेका प्रेमप्रसाद आचार्यले उठाएका विषयहरूको अध्ययन गर्न सरकारले छानबिन समिति गठन गरेको छ ।

सरकारले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको संयोजक्त्वमा छानबिन समितिको गठन गठन गरेको हो ।

स्रोतका अनुसार गृहले छानबिन गरेर आवश्यक कदम चाल्ने बताइएको छ ।  । साथै छानबिनबाट आएका निष्कर्षमाथि आवश्यक कारबाही सुरु गरिनेछ ।

मंगलबार दिउँसो बानेश्वरको संसद् भवन अगाडि शरीरमा पेट्रोल छर्केर इलामको सूर्योदय नगरपालिकाका ३७ वर्षीय आचार्यले आत्मदाहको प्रयास गरेका थिए । उनको बुधबार बिहान उपचारका क्रममा निधन भएको थियो ।

  • ११ माघ २०७९, बुधबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !