कर्णालीमा माओवादीबाट को-को बन्दैछन् मन्त्री

आजभोलि

सुर्खेत । कर्णाली प्रदेशमा नेकपा माओवादी केन्द्रले सुर्खेतका कृष्ण जिसी र सल्यानका भीम प्रकाश शर्मालाई मन्त्री बनाउने भएको छ ।

जिसी कानुन मन्त्रालय, शाही भौतिक पूर्वाधार, जलस्रोत तथा ऊर्जा विकास मन्त्री बन्ने भएका छन् । मुगुका मंगलबहादुर शाही मन्त्री बनिसकेका छन् । शर्मा भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको जिम्मेवारी पाउने निर्णय भएको छ ।

उत्ता एमालले छलफल जारी राखे पनि अहिलेसम्म नाम सार्वजानिक भएको छैन । आज नै नयाँ मन्त्रीको सपथ गराउने बताएको छ ।

  • ११ माघ २०७९, बुधबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !