सङ्गीतकार सि.एल शर्माको ‘शितल शितल’मा प्रिन्स र मल्लिका (भिडियोसहित)

आजभोलि

काठमाडौं । नेपाल आइडल सिजन–२ का चीरपरिचित गायक रबी शर्मा र गायिका अस्मिता अधिकारी को ‘शितल शितल’ बोलको गीत सार्वजनिक भएको भएको छ ।

ओएसार डिजिटलको युट्युब च्यानल मार्फत सार्वजनिक भएको यस गीतमा शब्द रोहित घिमिरे, सङ्गीत सि.एल शर्मा र एरेन्ज मिक्सिङ मास्टरीङ पुस्कर खत्री को रहेको छ ।

मनाङ र मुस्ताङका राजकुमार र राजकुमारीको प्रेम कथामा आधारीत ‘हिमाली कथा’ शिर्षक दिइएको यस म्युजिकल फिल्ममा प्रिन्स चौहान र मल्लिका महत को दमदार प्रस्तुती रहेको छ ।

यो म्युजिकल फिल्मलाई निर्देशक केशब राज भट्टले एकदमै जिवन्तताका साथ निर्देशनको पाटो निभाएका छन् । बुद्ध थापाको सिनेम्याटोग्राफी र डिन्सन शाहको एडिटिङमा तयार पारिएको यो म्युजिकल फिल्मले सारा दर्शक स्रोताको मन जित्ने कुरामा सबैको एकमत रहेको छ ।

यो गीतको भिडियो हेर्न यहाँ लिंक किलिक गर्नुहोस् 

  • १ फाल्गुन २०७९, सोमबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !