उपराष्ट्रपति निर्वाचनमा कति मत खस्यो ?

आजभोलि

काठमाडौं । भावी उपराष्ट्रपतिका लागि भइरहेको मतदान जारी रहेको छ । संघीय संसद् भवन नयाँ बानेश्वरमा जारी मतदान आज दिउँसो ३ बजेसम्म रहनेछ ।

निर्वाचन अधिकृतको कार्यालयले दिएको जानकारीअनुसार हालसम्म संघतर्फ २५० र प्रदेश तर्फ ४७३ मत खसेको छ ।

उपराष्ट्रपति बन्न नेकपा (एमाले) उमेदवार अष्टलक्ष्मी शाक्य, गठबन्धनको सहयोगमा जसपा उमेदवार रामसहाय प्रसाद यादव र जनमत पार्टीकी ममता झा चुनावी मैदानमा प्रतिस्पर्धामा छन् ।

  • ३ चैत्र २०७९, शुक्रबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ३. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ६. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • ९. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !
  • १०. अमेरिकामा गोली हानी नेपालीको हत्या