खुलामञ्चमा मिटरब्याजी पीडितले प्रवेश गर्न खोज्दा बालेन्द्रले गरे यस्तो शंका

आजभोलि

काठमाडौं । ११ दिनसम्मको पैदल हिडाइपछि सोमबार काठमाडौं  आइपुगेका मिटरब्याज पीडितहरु खुल्लामञ्चमा प्रवेश गर्न खोजेकोमा काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह शसंकित देखिएका छन् । सोमबार खुल्लामञ्चमा प्रवेश गर्न लाग्दा महानगरपालिकालदे रोकेकोमा चौतर्फी आलोचना भएपछि मेयर साहले सामाजिक सञ्जाल मार्फत प्रतिक्रिया दिँदै आशंका व्यक्त गरेका हुन् ।

साहले खुल्लामञ्च निषेधित क्षेत्र नभएको तर माइतीघरमा आन्दोलन गर्नेहरुका लागि शिविर बनाएरै खुलामञ्चमा राख्न गरिएको तयारीहरु शंकास्पद रहेको बताएका छन् ।

उनले सामाजिक सञ्जालमा लेखेका छन् – खुलामञ्च निषेधित क्षेत्र होइन र हुने छैन । तर माइतीघरमा आन्दोलन गर्नेहरुका लागि शिविर बनाएरै खुलामञ्चमा राख्न गरिएको तयारीहरु शंकास्पद छन् ।

उनले लेखेको स्टाटस यस्तो छ 

  • १४ चैत्र २०७९, मंगलवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !