आँखा स्वस्थ कसरी राख्ने ?

आजभोलि

काठमाडौं । आँखा हाम्रो शरीरको अति संवेदनशिल अंग हो । यसको सुरक्षाको लागि पनि त्यति नै संवेदनशिलता अपनाउनुपर्ने हुुन्छ ।

आँखाको हेरचाह गर्न खानपान देखि सफाइसम्मको आवश्यकता पर्छ । कहिलेकाही आँखामा भिटामिनको कमी वा उचित हेरचाह नहुँदा यसले आँखामा विभिन्न समस्या निम्याउँछ ।

यसरी गर्नुहोस् आँखाको सुरक्षा
१– हरियो सागपात, तरकारी र पहेंलो तथा पाकेका फलफुल, माछा, मासु प्रशस्त्र मात्रामा खानुपर्छ । यी खानेकुराले आँखा स्वस्थ र तेजिलो बनाउछन्।

२– दिनको एक पटक सफा पानीले आँखा धुनुपर्छ । यसले आँखामा भएका धुलो र फोहरलाई सफा गर्छ ।

३– अरुले प्रयोग गरेको रुमाल आफूले प्रयोग गर्नुहुँदैन् । यसले संक्रमण सर्ने जोखिम उच्च हुन्छ ।

४– चर्को घाम, विकिरणहरूबाट आँखालाई जोगाउँनुपर्छ । यसले आँखाको दृष्टिलाई प्रत्यक्ष असर गर्छ ।

५– आँखामा कुनै पनि प्रकारको चोटपटक लागेमा तथा समस्या देखिएमा चिकित्सकको परामर्श लिनुपर्छ । एजेन्सी

  • २५ बैशाख २०८०, सोमबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !