कस्ता समस्या भएका व्यक्तिले खानु हुँदैन कालो चना ?

आजभोलि

काठमाडौं । स्वस्थ शरीरका लागि चना फाइाजनक छ । यसमा प्रोटिनसँगै शरीरलाई चाहिने अन्य आवश्यक पोषक तत्वहरु पनि प्रशस्त्र मात्रामा पाइन्छन् । तर सबै व्यक्तिका लागि भने यसको सेवन फाइदाजनक नहुन सक्छ ।

कस्तो अवस्थामा कालो चना खानुहुँदैन् ?

पेट फुल्ने समस्या

कोही व्यक्तिमा पेटको समस्या हुन्छ । जसले उनीहरुको पेट फुल्ने गर्छ । त्यसैले यस्ता समस्या भएका व्यक्तिले चना नखानु लाभदायिक हुन्छ ।

पित्त थैली सम्बन्धी समस्या

पित्त थैली सम्बन्धी समस्या भएका बिरामीले पनि चना खानु हुँदैन । कालो चना फाइबरले भरिपूर्ण हुन्छ । पित्तथैलीको समस्या भएका व्यक्तिले यसको सेवन गर्दा दुखाइ बढन सक्छ ।

युरिक एसिड

कालो चनाको अत्यधिक सेवनले युरिक एसिड बढाउने गर्छ । त्यसैले अगाडी नै युरिक एसिडको समस्या छ भने यसको सेवन गर्नुहुँदैन । यसले अझ युरिक एसिड उच्च मात्रामा बढाइदिन्छ ।

पाचन सम्बन्धी समस्या

पाचन सम्बन्धी समस्या भएकाले पनि कालो चनाबाट टाढा नै बस्नुपर्छ । कालो चना फाइबरले भरिपूण हुनुका साथै अन्य पोषणयुक्त तत्वले पनि भरिएको हुन्छ । यसलाई सहजै पचाउन गाह्रो हुन्छ । जसले पाचन बिग्रन पनि सक्छ र पाचन प्रणालीलाई प्रत्यक्ष असर गर्छ ।  एजेन्सी

  • १० जेष्ठ २०८०, बुधबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !