सशस्त्र प्रहरीका १२ एसपी एसएसपीमा बढुवा, को–को हुन् ? (सूचीसहित)

आजभोलि

काठमाडौं । १२ जना सशस्त्र प्रहरी उपरीक्षक (एसपी) को नाम  सशस्त्र प्रहरी बल नेपालको रिक्त सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) मा सिफारिस गरिएको छ ।

सशस्त्र प्रहरीमा प्रहरी निरीक्षक (इन्स्पेक्टर) बाट भर्ना भएका दोस्रो ब्याचीहरूको एसएसपीमा बढुवा सिफारिस भएको हो । उनीहरू २०७५ साल चैत १५ गते एसपीमा बढुवा भएका अधिकृतहरू हुन् ।

यही ब्याचका १५ जना २०७७ जेठ ५ गते एसपी बढुवा भएका थिए भने  बिहीबार बढुवा सिफारिस भएका सबै पहिलो चरणमा एसपी भएकाहरू मात्रै हुन् । सो समूहका १५ जना यसअघि नै एसएसपी भइसकेका छन् । बाँकी १९ मध्ये आज १२ जनाको नाम सिफारिस गरिएको स्रोतले जनाएको छ ।

सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले संगठनको नेतृत्व सम्हालेदेखि वृत्ति विकासमा ध्यान दिँदै संगठनलाई नीति नियमअनुसार अघि बढाउन खोजेसँगै सरूवा–बढुवा लगायतमा व्यापक परिवर्तन गर्दै पारदर्शी ढंगले काम हुन थालेको सशस्त्र प्रहरी बलले जनाएको छ ।

साउन महिनामा मात्रै एसएसपीदेखि सहायक हवल्दारसम्म ६ हजार भन्दा बढी कर्मचारीको एकैपटक बढुवा भएको छ ।
हेर्नुहोस् पूर्णपाठ 

 

 

  • ३२ श्रावण २०८०, बिहीबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !