आज बागमती प्रदेशसभाको बैठक बस्दै

आजभोलि

हेटौंडा । गत असार २१ गते दुई वटा विधेयक पारित गरेर स्थगित भएको बागमती प्रदेश सभाको बैठक आज बस्दैछ ।

बैठक दिउँसो १ बजे बस्ने गरी आह्वान गरिएको प्रदेश सभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले जानकारी दिए ।

खड्काका अनुसार आज बस्ने बैठकका लागि सम्भावित कार्यसूची तयार गर्न प्रदेश सभा सचिवालयले बिहान ११:३० बजे संसद् सचिवालयमा कार्य परामर्श व्यवस्थापन समितिको बैठक पनि आह्वान गरेको छ ।

करिब एक हप्तासम्म सञ्चालन हुने प्रदेश सभा बैठकमा शुन्य समय, विशेष समय र विभिन्न विधेयकमाथि छलफल हुने जनाइएको छ ।

  • १८ भाद्र २०८०, सोमबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !