चीनको कोइलाखानी दुर्घटनामा १२ जनाको मृत्यु

आजभोलि

काठमाडौं । चीनको हेलोङजियाङमा कोइला खानी दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन् ।

उत्तरपूर्वी चीनको हेइलोङजियाङ प्रान्तको जिक्सी शहरमा कोइला खानी दुर्घटना भएको हो ।

जिक्सीको हेङ्शान जिल्लाको कुन्युआन कोइला खानीमा दुर्घटना भएको बताइएको छ । दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको छ ।

  • ६ पुष २०८०, शुक्रबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !