त्रिविमा गैर राजनीतिक नेतृत्त्व माग गर्दै सडकमा बहस

आजभोलि

काठमाडौँ । नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघले त्रिभुवन विश्वविद्यालयका उपकुलपति तथा पदाधिकारीहरू खुला प्रतिस्पर्धाबाट नियुक्तिको माग गर्दै प्रदर्शन गरेको छ । सो सङ्गठनले राजधानीको आर आर क्याम्पस अगाडिको सडकमा विश्वविद्यालयका उपकुलपति तथा पदाधिकारीहरू खुला प्रतिस्पर्धाबाट नियुक्तिको माग गर्दै सडक बहससहित प्रदर्शन गरेको हो ।

सो बहस कार्यक्रममा नेविसंघका विद्यार्थीहरूले त्रिभुवन विश्वविद्यालयमा खुल्ला प्रतिस्पर्धाबाट उपकुलपति नियुक्त गर्न माग गरे । मङ्गलबार अपराह्न सम्पन्न कार्यक्रममा सहभागीहरूले ‘प्रतिस्पर्धाबाट उपकुलपति, बढ्छ विश्वविद्यालयको गति’, ‘अति भए खती हुन्छ, खती हुन नदिऔँ’, ‘अब त टियु सुधार गरौँ’ भन्ने लगायतका ब्यानर प्रदर्शन गरेका थिए ।

  • १७ पुष २०८०, मंगलवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !