उच्च अदालतमा ३९ न्यायाधीश नियुक्त, को-को हुन् ?

आजभोलि

काठमाडौं । उच्च अदालतका लागि ३९ जना न्यायाधीशहरु नियुक्त भएका छन् । न्यायपरिषद्ले देशभरका उच्च अदालतका लागि न्यायाधीशहरु नियुक्त गरेको हो ।

बुधबार बसेको परिषद्को बैठकले ३९ जना न्यायाधीश नियुक्त गरेको छ भने १६ जना न्यायाधीशको सरुवा गरेको छ ।

उच्च अदालतका लागि नियुक्त भएका न्यायाधीशहरुमा २६ जना जिल्ला न्यायाधीशबाट र ९ जना कानून व्यवसायीतर्फबाट रहेका छन् ।

हेर्नुहोस् नामावली

  • १८ पुष २०८०, बुधबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !