सजिना,अर्जुन र दिशान्तको अभिनय रहेको ‘सबैले छोडेर गए’ सार्वजनिक (भिडियोसहित)

आजभोलि

काठमाडौँ । सजिना लामिछानेको अभिनय रहेको ‘सबैले छोडेर गए’ बोलको आधुनिक गति सार्वजनिक भएको छ । गीतको भिडियोमा सजिनासँगै कलाकार अर्जुन पोखरेल र दिशान्त बुढाथोकीको पनि अभिनय देख्न सकिन्छ ।

जसमा लोकप्रिय गायक स्वरुपराज आचार्यको कर्णप्रिय आवाज सजिएको छ । गीतको रचना जी.पी तिमिल्सिनाले गरेका छन् भने संगीत संयोजन तथा मिक्समास्टरिङ राजीव साहले गरेका हुन् ।

गीतलाई राजीव साह नामक युटुब च्यानलबाट सार्बजनिक गरिएको हो ।

गीतको पुरा भिडियो हेर्न यहाँ लिकं क्लिक गर्नुहोस्ः

  • २८ जेष्ठ २०८१, सोमबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !