हलोविन दि हॉन्टेड हाउस आयोजना हुने (भिडियो सहित )

आजभोलि

काठमाडौं । काठमाडौंको मा हलोविन दि हॉन्टेड हाउस हुने भएको छ । कार्यक्रम अक्टोबर ३१ मल्ल होटेलमा हुनेछ ।

नेपालका चर्चित डीजेहरुको प्रस्तुति रहने सो कार्यक्रममा अधिकांश नेपाली भाषीयुवाहरुका साथमा भारतीय र स्थानिय अमेरिकनहरुको पनि सहभागिता हुने आयोजकको बिश्वाश आयोजकले गरेको छ । कार्यक्रमको सम्पूर्ण तैयारी पुराभइसकेको आयोजक प्रिन्स इन्टरटेन्मेन्टका संचालक प्रिन्स शाक्यले जानकारी दिए ।

कार्यक्रममा नेपाली , हिन्दी तथा अंग्रेजी गीत, संगीतको समिश्रणमा सहभागीहरुलाई विशेष किसिमको नृत्य प्रस्तुती देखाइनेछ । कार्यक्रमका लागी प्रवेश शुल्क १००० र ५०० तोकिएको छ । उक्त रकमको २५ प्रतिशत कुनैएक विद्यालयलाई प्रदान गरीने प्रिन्स शाक्यले जानकारी दिए ।

  • १३ कार्तिक २०७४, सोमबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !