काठमाडौं । संसदीय सनुवाई समितिको बैठक फेरी पनि स्थगित भएको छ । कुनै छलफल नगरी बिना कारण स्थगित गरिएको जनाइएको छ । कामू प्रधानन्यायधीश दिपराज जोशीको प्रमाण पत्रमा विवाद रहेको भने पनि केम भन्ने टुंगो लागेको छैन्
एसएलसी सिम्बोल नम्बर विवाद देखाएपछि पछिल्लो पटक सबै सार्टीफिकेट सक्कल वाहिर आएपछि निर्णय गर्न सकेको छैन् ।
यसरी सरकारी पक्ष दिपकराज जोशीसित वार्गेनिङ गरिहेको श्रोतको दाबी छ । पछिल्लो समय सरकारको निर्णयमा अदालत बाधक देखिएकोले सरकार लेनदेन गरीरहेको जनाइएको छ ।