कञ्चनपुरमा कर्फ्यु आदेश जारीः आन्दोलन झन चर्कदै (कञ्चनपुर अपडेट)

आजभोलि

महेन्द्रनगर । निर्मला पन्तको हत्यालाई लिएर आन्दोलन चर्केपछि  कञ्चनपुरमा कर्फ्यु आदेश जारीः आन्दोलन झन चर्कदैलगाएको छ । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरका अनुसार आन्दोलनलाई नियन्त्रणमा लिन कर्फ्यु लगाएको जनाएको छ ।

बिहीबार दिउँसोबाट अर्को सूचना नआएसम्मका लागि कर्फ्यु आदेश जारी गरेको जनाएको छ । पन्तको वास्तविक हत्यारा पत्ता लगाउनु पर्ने माग राखेर भएको आन्दोलनमा प्रहरीले गोली चलाएको छ । गोली चल्दा ४ जना घाइते भएका छन् ।

कन्चनपुरमा आन्दोलनकारी माथी प्रहरीले गोलि प्रहार भएपचि अर्जुन भण्डारी, तेज भट्ट, किरन पाण्डेय र सन्तोस कठरिया घाइते भएका छन् ।
तर महेन्द्रनगर तथा वरपरका क्षेत्रमा प्रर्दशन जारी रहेको छ । सडकभरी टायर बालेर नाराजुलुस सहित प्रर्दशन हुने क्रम जारी छ ।

  • ७ भाद्र २०७५, बिहीबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !