तत्काल

वित्तीय अनुशासन र मितव्ययिता कायम गर्ने प्रधानमन्त्री अोलीको प्रजातन्त्र दिवसको अवसरमा प्रतिबद्धता

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय प्रजातन्त्र दिवस, २०७४ का अवसरमा सम्पूर्ण नेपालीलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गरेका छन् । उनले शहीदका अधुरा सपना पूरा गर्न सकारात्मक सोचका साथ अगाडि बढ्न आह्वान समेत गरेका छन् । प्रधानमन्त्री ओलीले आज जारी गरेको शुभकामना सन्देशमा देशलाई लामो समयसम्म निरङ्कुश, जहानियाँ, तानाशाही र एकतन्त्रीय शासन व्यवस्थाबाट मुक्त गरी लोकतान्त्रिक शासन व्यवस्थाको शुभारम्भ

पूरा पढनुहोस्

संसदीय दलको नेतामादेउवासँग रामचन्द्रपक्ष भिड्ने

काठमाडौं । कांग्रेस संसदीय दलमा कमजोर उपस्थिति भए पनि नेता रामचन्द्र पौडेल पक्ष सभापति शेरबहादुर देउवासँग निर्वाचन भिड्ने मनस्थितिमा छ। महामन्त्री डा. शशांक कोइराला र पूर्वमहामन्त्री प्रकाशमान सिंहले दलको नेतामा दाबी प्रस्तुत गरिसकेका छन्। यो खबर आजको नयाँ पत्रिकामा छ । संसदीय दलमा स्पष्ट बहुमत रहेका सभापति देउवा आफैँ नेता बन्ने तयारीमा छन्। स्रोतका अनुसार महामन्त्री कोइराला सर्वसम्मत हुने अवस्थामा अघि

पूरा पढनुहोस्

मानवअधिकार आयोगलाई प्राप्त सहायता रकममा अर्थ मन्त्रालयको रजाईँ

काठमाडौं । विदेशी मुलुक र दातृ निकायबाट राष्ट्रिय मानवअधिकार आयोगका नाममा  अाएको अर्बौं रकम गोलमाल भएको छ । अर्थ मन्त्रालयले शान्ति, मानवअधिकार तथा सुशासनका लागि भन्दै ठूलो रकम लिए पनि आयोगले भने एक पैसा पाएको छैन।  स्वतन्त्र संवैधानिक आयोगलाई देखाएर प्राप्त गरेको रकमको हिसाब नदेखाएपछि आयोगले अर्थ मन्त्रालयलाई तीनपटक स्पष्टीकरण सोधिसकेको छ। स्पष्टीकरणका लागि अर्थसचिवलाई उपस्थित हुन निर्देशन दिए पनि सचिव

पूरा पढनुहोस्

संसद्को अधिवेशन फागुन तेस्रो साता

काठमाडौं । संसद्को अधिवेशन फागुन तेस्रो साता डाक्ने गरी सरकार र संसद् सचिवालयले गृहकार्य सुरु गरेका छन्। निर्वाचन आयोगले फागुन २५ गते राष्ट्रपतिको निर्वाचन गर्ने कार्यतालिका सार्वजनिक गरेका कारण त्यसको केही दिनअघि संसद् अधिवेशन बस्ने गरी गृहकार्य सुरु गरिएको हो। प्रतिनिधिसभा निर्वाचन सम्पन्न भएको करिब तीन महिनापछि अधिवेशन बस्न लागेको खबर अाजको अन्नपूर्ण पोष्टले छापेको छ । प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिबाट

पूरा पढनुहोस्

मौरीपालनबाट राम्रो आम्दानी

रुकुम । कुनै बेला घर खर्च जुटाउन नसकेर विदेश जाने आकाँक्षा पालेर बसेका रुकुम पूर्वको सिस्ने गाउँपालिका–३ पोखराका ओमप्रकाश खड्काले अहिले मौरीपालनबाट राम्रो आम्दानी गरिरहनुभएको छ ।  उहाँले २०६२ सालदेखि मौरी पाल्न शुरु गर्नुभएको हो । मौरीपालनले उहाँलाई सफल उद्यमी मात्र बनाएको छैन वार्षिक लाखौँ रुपैयाँ आम्दानी पनि दिलाइदिएको छ । बाह्र वर्षअघि एक घारबाट मौरी पाल्न शुरु गर्नुभएका खड्का

पूरा पढनुहोस्

प्रदेशले घरजग्गादेखि मनोरञ्जन करसम्म उठाउन सक्ने

काठमाडौँ । करदाताप्रति सम्मानपूर्वक व्यवहार गर्दै कर निर्धारण तथा असुली गर्ने पाउने अधिकार प्रदेश सरकारलाई दिइएको छ । घरजग्गा रजिष्ट्रेसन शुल्क, मनोरञ्जन, विज्ञापन र कृषि आयमा कर लगाउनसक्ने अधिकार प्रदेशलाई प्रत्यायोजन गरिएको अर्थ मन्त्रालयले जानकारी दिएको छ । नेपालको संविधानको धारा १९७ अनुसार प्रदेशको कर तथा गैरकर राजस्व लगाउने र उठाउने सम्बन्धमा बनेको नमूना विद्येयकमा प्रदेश कर कार्यालयले कर तिर्नुपर्ने

पूरा पढनुहोस्

चलचित्र हुर्रे को विरगंजमा पत्रकार सम्मेलन

बीरगंज । नेपाली कथानक चलचित्र हुर्रेमा अभिनय गरेका कलाकारहरुको टोलीले शनिवार पत्रकार सम्मेलनगरि फिल्मको विषयमा जानकारी गराएको छ। बीरगन्जको कन्ट्री इन होटलमा आयोजित पत्रकार सम्मेलनमा फिल्मको नायिका केकी अधिकारीले चलचित्रमा आफूले तपस्वी ऋषि सत्य युगको अप्सरा मेनकाको भूमिका निर्बाह गरेको बताएकी हुन् । फिल्म ’राज्जा रानी’ मा पनि शीर्ष भूमिकामा देखिएकी केकी अधिकारीकै वरीपरि फिल्मको कथा घुमेको छ । चलचित्रमा

पूरा पढनुहोस्

नेपालका सांसद सुरेशचन्द्र दास भारतीय मतदाता

काठमाडौं - नेकपा माओवादी कबेन्द्रका तर्फबाट सिरहा निर्वाचन क्षेत्र नम्बर-२ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित सुरेशचन्द्र दासको नाम भारतीय मतदाता सूचीमा रहेको खुलेको छ । आजको नागरिक दैनिकमा मुख्य खबर छ । भारतमा मतदाता हुनका लागि १८ बर्ष उमेर पुगेको भारतीय नागरिक हुन अनिवार्य छ । समाचरमा लेखिएको छ, प्राप्त कागजातअनुसार, बिहार राज्यको दरभंगाा जिल्लास्थित दरभंगा नगरपालिका अन्तर्गत दासको नाम छ

पूरा पढनुहोस्

अोली बने नेपालका ४१ अौँ प्रधानमन्त्री

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी अोली नेपालका ४१ अौँ प्रधानमन्त्री बनेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा ७६ को उपधारा २ बमोजिम ओलीलाई विहीबार प्रधानमन्त्री नियुक्त गरेका हुन् । अोलीलाई प्रधानमन्त्री नियुक्त गर्न एमाले र माओवादी केन्द्रले बिहीबार राष्ट्रपतिसमक्ष बहुमतको दाबीसहित समर्थनको पत्र बुझाए अनुसार राष्ट्रपतिले उनलाई प्रधानमन्त्री नियुक्त गर्दै पद तथा गोपनियताको सपथ ग्रहण गराएकी हुन्

पूरा पढनुहोस्

के प्रहरीलाई कानुन लाग्दैन?

सन्दिप योगी, बर्दिया। लोकतान्त्रिक गणतन्त्र नेपालमा कानुनभन्दा माथी कोहि पनि छैन तर बर्दियामा भने कानुनको कार्यान्वयन गर्ने जिम्मेवारी पाएको प्रहरीलेनै कानुनको खिल्ली उडाएको दृश्य सामान्य जस्तो भैसकेको छ । कानुनी राज्यमा कानुन सबैलाई लागू हुनु पर्ने हो तर बर्दियाको गुलरियामा भने प्रहरीहरु बिना हेल्मेट बर्दिमा मोटरसाइकलम सवार गरिरहेका हुन्छन् । प्रहरीको बर्दिको खिल्ली उडाउँदै प्राय प्रहरीहरु बिना हेल्मेट बजारमा दगुडी

पूरा पढनुहोस्