तत्काल

तराई-मधेशमा कृषिमा अरबौंको क्षतिः विवरण संकलन गर्न समिति गठन

मधेशब्यूरो । तराई मधेशमा आएको बाढीको कारण कृषिमा भएको नोेक्सानको विवरण तथा क्षतिपूर्तिको  संकलनको लागि कृषि विकास मन्त्रालयले एउटा समिति गठन गरेको छ । कृषि विभागमा कृषि विकास मन्त्री रामकृष्ण यादवको उपस्थितिमा बसेको बैठकले देशैभरिको लागत सङ्कलन गरी तीन दिनभित्र प्रतिवेदन पेस गर्न उक्त समिति गठन गरेको हो । मन्त्रालयका सचिव डा। सुरोज पोखरेलको संयोजकत्वमा नौ सदस्यीय एक समिति बनाएको

पूरा पढनुहोस्

जल उपभोक्ता समन्वय समितिको निर्वाचन नहुँदा किसानका खेत बाँझै, कार्यालय प्रमुखको संरक्षणमा निर्वाचन रोकिएको उपभोक्ताको आरोप

हरि कोइराला । विराटनगर । सुनसरी मोरङ सिंचाई आयोजना अन्तर्गत गठित जल उपभोक्ता समन्वय समिति चतरा मुल नहरको म्याद सकिएको डेढ महिना बितिसक्दा पनि आयोजनाले समितिको निर्वाचन गराउन चासो देखाएको छैन । समन्वय समितिको पदावधि गत फागुन १४ गते समाप्त भएको हो । मोरङ र सुनसरी जिल्लाको झण्डै ७० हजार हेक्टर जमीनलाई सिंचित गर्ने आयोजनाले नयाँ समिति चयन नगर्दा किसानलाई

पूरा पढनुहोस्

अछाममा फल्यो २५ के.जी.को फर्सीः एउटा फर्सी १५० जना जन्तीले पनि खान सकेनन्

अछाम । अछामको घोडासैनमा २५ के.जी.भन्दा बढीे तौल भएकोे फर्सी फलेको छ । त्यो पनि एउटै बोटमा ६ ओटा । युवा उद्यमी कृष्ण देवकोटाले एउटै बोटमा ६ भन्दा फर्सी फलेको जनाए ।  सबै २५ के.जी. भन्दा बढी तौल रहेको जनाए । अचम्मको कुरा के छ भने, गाउँमा १ सय ५० जना भन्दा बढी जन्तीले पनि एउटा फर्सी खान सकेनन् ।

पूरा पढनुहोस्

मुगुको सिमी र फापर काठमाडौंमै

मुगु । स्थानीय उत्पादनलाई बढावा दिन र जिल्लालाई कृषि उत्पादनमा आत्मनिर्भर बनाउने प्रयासस्वरूप नेपाल खाद्य संस्थान मुगु शाखाले स्थानीय तहबाट उत्पादित सिमी र फापर खरिद गर्न लागेको नेपाल खाद्य संस्थान मुगु शाखाले जनाएको छ। अघिल्लो वर्ष एक सय २० रुपैयाँ प्रतिकेजीका दरले ८० क्विन्टल सिमी खरिद गरेको संस्थानले चालू आर्थिक वर्षमा प्रतिकेजी एक सय ३५ रुपैयाँका दरले एक सय ३०

पूरा पढनुहोस्

डडेल्धुरामा सुन्तला उत्पादनमा कमी

डडेल्धुरा । सुन्तलाका लागि प्रख्यात मानिएको डडेल्धुरामा पछिल्लो समय उत्पादनमा कमी आएपछि बगैचा सुदृढिकरण अभियान सुरु गरिएको छ । केही वर्षयतादेखि सुन्तलाका बोट सुक्दै जान थालेपछि बिरुवालाई जोगाउनदेखि नयाँ बिरुवा लगाउन र उत्पादनमा समेत वृद्धि गर्न जिल्ला कृषि विकास कार्यालयले बगैँचा सुदृढिकरण अभियान सुरु गरेको हो । तालिममा फलफूलका बोटलाई काँटछाँट गर्ने, चुना र निलोथुतो मिश्रण गरी पेस्टिङ गर्ने, सुरक्षा

पूरा पढनुहोस्

किसान आयोग गठनः कृषिमा नयाँ फड्को

काठमाडौं। नेपाल सरकारले राष्ट्रिय किसान आयोग गठन गर्ने निर्णय गरेको छ। किसानहरूका समस्या समाधान गर्न किसानहरुले आयोग गठन गर्न गरिएको नेपाल सरकारले जनाएको छ । किसानहरुको हक अधिकार तथा उनीहरुको समस्या समाधानका लागि कुनै निश्चित निकाय नभएकाले किसान आयोग गठन गरिएको जनाएको छ । यसले किसानका समस्याहरुको पहिचान गरि उचित व्यवस्थापनका लागि काम गर्नेछ । कृषि विकास मन्त्रालय भए पनि

पूरा पढनुहोस्