तत्काल

सञ्जयकोषमा अब व्यक्तिले पनि पैशा जम्मा गर्न पाउनेः वैदेशिक रोजगारीमा रहेकाहरुको लागि पनि व्यवस्था

काठमाडौं। स्वरोजगार, अनौपचारिक क्षेत्रमा काम गरिरहेका नागरिक तथा निजी क्षेत्रमा कार्यरत कर्मचारीलाई समेत कोषमा सहभागी गराउने लक्ष्यका साथ कर्मचारी सञ्चयकोषले व्यक्तिगत रुपमा समेत रकम जम्मा गर्न दिने सुविधा ल्याउन लागेको छ । यसअघि नीजि क्षेत्रका संस्थाले पनि दश जनासम्मका कर्मचारीको रकम कोषमा जम्मा गर्दै आएका थिए । नयाँ व्यवस्थापछि व्यक्तिगत रुपमा रकम जम्मा गर्न सकिनेछ । नागरिक लगानी कोषले दिएजस्तै

पूरा पढनुहोस्

सरकारले व्यापार घाटा कम गर्न श्वेतपत्र जारी गर्ने

काठमाडौँ । नेपाल सरकारले व्यापारघाटा कम गर्न सरकारले विशेष रणनीतिसहितको ‘श्वेतपत्र’ जारी गर्ने तयारी गरेको छ । सङ्घीय संरचनामा आर्थिक वृद्धिलाई सहयोग पु¥याउन निर्यात प्रवद्र्धनका ‘प्याकेज’ समेटिएको श्वेतपत्र बनाउने तयारी अघि बढाइएको वाणिज्य मन्त्रालयका सचिव चन्द्रकुमार घिमिरेले जानकारी दिए । । श्वेतपत्रमा विशेषगरी निर्यात प्रवद्र्धन, आयात प्रतिस्थापन र आयात व्यवस्थापनलाई प्राथमिकतामा राख्ने सरकारको तयारी छ । कतिपय वस्तुको आयात निरुत्साहित

पूरा पढनुहोस्

माथिल्लो तामाकोशीको सुरूङको ‘ब्रेक थ्रू’ आइतबार

काठमाडौं । राष्ट्रिय गौरबको माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको सुरुङको आइतबार ‘ब्रेक थ्रू’ हुने भएको छ । दोलखा जिल्लामा निर्माणाधीन ४ सय ५६ मेगावाटको यस आयोजनाको सुरुङको लम्बाई आठ दशमलब दुई किलोमिटर रहेको छ । आयोजनाको सिभिभलतर्फको काम ९० प्रतिशत सकिएको छ । आयोजनका प्रमुख विज्ञान श्रेष्ठका अनुसार इलेक्ट्रोमेकानिकलका लागि सामानहरु आयोजना स्थलमा पुर्याउने काम भइरहेको छ । त्यसैगरी खाँडीचौरदेखि सिंगटीसम्मको

पूरा पढनुहोस्

नेपालीको प्रतिव्यक्ति वार्षिक आय १ लाख ५० हजार पुर्‍याउँदै छ काँग्रेस

काठमाडौं । नेपाली काँग्रेसले नेपालीको प्रतिव्यक्ति वार्षिक आय १ लाख ५० हजार पुर्‍याउने जनाएको छ । उसले आफ्नो घोषणापत्र तयार गर्दै यस्तो बताएको हो । उसले पाँच वर्षभित्र नेपालको अर्थतन्त्रको आकार ५० खर्बको पुर्‍याउने समेत जनाएको छ। घोषणापत्रमा उसले भनेको छ पाँच वर्षमा नेपालको अर्थतन्त्रको आकार ५० खर्बको र नेपालीको प्रतिव्यक्ति वार्षिक आय १ लाख ५० हजार पुर्याउँछौ। हाल नेपालको

पूरा पढनुहोस्

शोधनान्तर घाटमा वृद्दि, अर्थतन्त्रमा नकारात्मक प्रभाव

देशको चालु आर्थिक वर्षको दोस्रो महिना भदौमा पनि शोधनान्तर स्थिति घाटामा रहेको छ । देशमा भित्रिनेभन्दा बाहिरिने रकम बढी भएका कारण शोधनान्तर स्थिति घाटामा रहेको हो । भदौ मसान्तसम्ममा शोधनान्तर घाटा रु. ५ अर्ब ८७ करोड रहेको छ । गत साउनमा यस्तो घाटा रु. ३ अर्ब २९ करोड  थियो । रेमिटेन्सको वृद्धिदर खस्किनु, आयात बढ्नु, निर्यात बढ्न नसक्नुलगायतका कारणले शोधनान्तर

पूरा पढनुहोस्

‘सुन तस्कारीमा शसस्त्र प्रहरीको संलग्नता’

काठमाडौं । अबैध ८८ केजी सुन तस्करीमा रसुवाको केरुङ नाकामा सुरक्षार्थ खटिएका शसस्त्र प्रहरीको संलग्नता रहेको पाइएको छ । महानगरीय अपराध महाशाखाले गत १९ भदौमा उक्त परिमाणको सुन बरामद गरको थियो । प्रहरीले सुन बरामद गरेसँगै सुन ओसार्न प्रयोग गरीएको गाडीका चालक मनोज अधिकारीसहितका तीनजनालाई पक्राउ गरेको थियो । प्रहरी स्रोतका सुन ल्याउन प्रयोग भएको गाडी चलाउन ड्राइभर खोजीदिने काम

पूरा पढनुहोस्

राजश्व संकलनमा २४ प्रतिशतले वृद्धि

काठमाडौँ । चालू आर्थिक वर्ष २०७४/७५ को पहिलो तीन महिनामा राजश्व संकलन २४ प्रतिशतले वृद्धि भएको छ। आन्तरिक राजश्व विभागका अनुसार गत आवको तुलनामा चालू आवको असोज महिनासम्मको राजश्व संकलनको लक्ष्य रु ५१ अर्ब ३३ करोड ९९ लाख २२ हजार रहेकामा रु ५१ अर्ब ६२ करोड ९७ लाख १३ हजार संकलन भएको हो। शीर्षकगतरुपमा आयकरतर्फ रु २० अर्ब ७३ लाख ८२

पूरा पढनुहोस्

बल्खु खोलामै बन्जी जम्प खेल्न पाइनेः निर्माण कार्य शुरु

काठमाडौं ।  बल्खु खोलामा बन्जी जम्पको सम्भाव्यता अध्ययन शुरु गरेको छ । उक्त अध्ययन कीर्तिपुर नगरपालिकाले पर्यटनको प्रवद्र्धन तथा विकासको लागि गरिएको जनाइएको छ । कीर्तिपुर र तीनथानाको सिमानास्थलमा पर्ने त्यस क्षेत्रमा रहेको डाँडामा बन्जी जम्प संरचनाका लागि विस्तृत परियोजना प्रतिवेदन निर्माणको कार्य शुरु भएको छ । कीर्तिपुर नगरपालिका, २ स्थित उक्त क्षेत्रमा गरिएको भौगोलिक सर्भेक्षणबाट बन्जी जम्पका लागि उपयुक्त

पूरा पढनुहोस्

नयाँ इतिहास रच्दै राणा महासंघको १८औँ अध्यक्षमा निर्वाचित

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घको ५१औँ वार्षिक साधारणसभाबाट भवानी राणा इतिहास रच्दै पहिलो महिला अध्यक्षमा चुनिएका छन् । उनी पहिलो महिला अध्यक्ष बनेर इतिहास रचेको छ । निकै प्रभावशाली युवा उद्यमी राणा निर्वाचित भएसँगै निजी व्यवसायमा आशा पलाएको छ । महासङ्घको विधानको छैटौँ संशोधनबाट महासङ्घका वरिष्ठ उपाध्यक्ष नै स्वतः अध्यक्ष हुने प्रावधान रहेको छ । उहाँ रोलक्रममा महासङ्घको १८औँ

पूरा पढनुहोस्

हुन्डीलाई निरुत्साहितका लागि वैदेशिक रोजगार बचतपत्र

यूएई  । नेपाल राष्ट्र बैंकको तथ्यांकले खाडी देश तथा मलेसियामध्ये यूएईबाट सबैभन्दा बढी अवैध बाटोबाट नेपाल पैसा पठाउने गरेको देखाएको छ । यूएईबाट नेपाल भित्रने रेमिट्यान्समध्ये एक प्रतिशतमात्र बैंकिङ माध्यमबाट जाने गरेको नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि सिवाकोटीले जानकारी दिए । सिवाकोटीका अनुसार मलेसियाबाट नेपाल भित्रने रकममध्ये १३ प्रतिशत बैंकिङ माध्यमबाटै जान्छ । यस्तै, साउदी अरबबाट २३ र कतारबाट

पूरा पढनुहोस्