तत्काल

६६ औं मिस युनिभर्समा डेमी

लस भेगास, एजेन्सी । २२ वर्षीया डेमी पिटर्सले ‘मिस युनिभर्स–२०१७’को ताज पहिरिन सफल भएकी छन् । उनी दक्षिण अफ्रिकाकी सुन्दरी हुन् । अमेरिकाको लस भेगासमा आयोजित प्रतियोगितामा उनलेले ९१ जना सुन्दरीलाई पछि पार्दै ‘मिस युनिभर्स’को ताज पहिरिन सफल भएकी हुन् । डेमी-ले नेल-पिर्टस विश्वको ६६ औं ‘मिस युनिभर्स’ बन्न सफल भएकी छन् । ‘मिस युनिभर्स–२०१७’को फाइनलमा डेमी नेल-पिटर्ससँगै जमैका र

पूरा पढनुहोस्

१०० भन्दा बढी फिल्ममा अभिनय गरेका अभिनेता शशीकपुरको ७९ वर्षको उमेरमा निधन

न्यू दिल्ली । भारतीय अभिनेता शशीकपूरको सोमबार निधन भएको छ । उहाँ ७९ बर्षको उमेरमा निधन भएको थियो । उनी भारतीय सिनेमा जगतमा अत्यन्तै सफल र लोकप्रिय अभिनेताको रुपमा रहेको थिए । शशीकपूरले १०० भन्दा बढी हिन्दी चलचित्रमा अभिनय गर्नुभएको थियो भने इश्माइल मर्चेण्ट र जेम्स आइभोरीद्वारा सञ्चालित मर्चेण्ट आइभोरी प्रोडक्सनले निर्माण गरेका केही अङ्ग्रेजी चलचित्रमा पनि अभिनय गरेका थिए

पूरा पढनुहोस्

सुन्दरी मोडललाई ड्राइभरले भगाए पछी

गायिका योजना पुरीको नयाँ गीत भगायो ड्राइभरलेको भिडियो सार्वजनिक भएको छ । भिन्न शैलिका गीतहरु निकाल्न सिपालु गायिका तथा संचारकर्मी योजनाले नयाँ भिडियो हालै सार्वजनिक गरेकी छिन। जसमा आफ्नो वैँशालु उमेरमा डाक्टर पाइलटका विषयमा सोच्ने युवतीलाई ड्राइभरले भगाएको कुरालाई जिवन्त शैलिमा उठाइएको छ । भिडियोमा अभिनयमा मोडल रोजीलाई सुमनले साथ दिएका छन् । चर्चित ढुङ्गेलको शब्द र बिनय केटुको संगित

पूरा पढनुहोस्

दोहा कतारमा निर्माण भयो पहिलो सालैजो गीत ( पुरै भिडियो सहित )

आफ्नो कामको शिलसिलामा बाहिर रहेर पनि गीत नेपाली गीत संगीतलाई जगेर्ना एबंम संमरक्षण गर्ने उदेश्यले बिभिन्न कार्यक्रमहरु गर्दै आएको मगर सांस्कृतिक संघ शाखा कतार र नेपाली कलाकेन्द्र दोहा कतारले एउटा एतिहासिक काम गरेको छ । पछिलो समयमा नेपाली गीत संगीतको बजारमा थुप्रै मौलिक गीत संगीतहरु अईरहेको अबस्थामा चर्चित गायक,संगीतकार डोलराज बारघरे मगर र निरु श्रीष मगरको अत्यन्तै मौलिक सालैजो गीत

पूरा पढनुहोस्

माइकल श्रेष्ठको नयाँ गीत ‘दिन रातनै’ सार्वजनिक

गायक सुजन माइकल श्रेष्ठको नयाँ गीत 'दिन रातनै' सार्बजनिक गरिएको छ । गीतमा शब्द र संगीत भने संजित श्रेष्ठको रहेको छ । गीतलाई बृजेश श्रेष्ठले एरेन्ज गरेका हुन् । भिडियोमा गायक आफैले अभिनय गरेका छन् जसमा श्रृष्टी र सोनमले साथ दिएका छन् । गीतमा प्रशान्त तामांगको कोरियोग्राफी रहेको छ । उत्सव दाहालले खिचेको उक्त भिडियोलाई प्रबिन श्रेष्ठले सम्पादन गरेका हुन्

पूरा पढनुहोस्

हलोविन दि हॉन्टेड हाउस आयोजना हुने (भिडियो सहित )

काठमाडौं । काठमाडौंको मा “हलोविन दि हॉन्टेड हाउस” हुने भएको छ । कार्यक्रम अक्टोबर ३१ मल्ल होटेलमा हुनेछ । नेपालका चर्चित डीजेहरुको प्रस्तुति रहने सो कार्यक्रममा अधिकांश नेपाली भाषीयुवाहरुका साथमा भारतीय र स्थानिय अमेरिकनहरुको पनि सहभागिता हुने आयोजकको बिश्वाश आयोजकले गरेको छ । कार्यक्रमको सम्पूर्ण तैयारी पुराभइसकेको आयोजक प्रिन्स इन्टरटेन्मेन्टका संचालक प्रिन्स शाक्यले जानकारी दिए । कार्यक्रममा नेपाली , हिन्दी तथा अंग्रेजी गीत,

पूरा पढनुहोस्

पाटनको कृष्णमन्दिरमा भक्तजनहरुको भीड

ललितपुर । कृष्णाष्टमीको दिन पाटन दरबारस्थित कृष्ण मन्दिरमा बिहानैदेखि भक्तजनको भीड लागेको छ । विशेषगरी महिला भक्तहरुको बाक्लो भीड लागेको छ । महिलाहरु कृष्ण जस्तो पति पाउँ भनेर आज व्रत बसी कृष्णाको आराधना गर्ने गर्दछन् । श्रीकृष्ण जन्माष्टीका दिन पूजा आराधनाका लागि व्रतालु भक्तजनको लामबद्ध भीड लागेको पुजारी प्रतापधर शर्माले बताउनुभयो । पूजाका लागि चाँपागाउँ, गोदावरी, पाटनवासीलगायत राजधानीका विभिन्न स्थानबाट

पूरा पढनुहोस्

सरु पिजडाबाट भागिन्ः अहिलेसम्म वेपत्ता

काठमाडौं । चर्चित मोडल तथा गायिका सरु खड्काले नयाँ आधुनिक गीत बजारमा ल्याएको छ । "पिजडाबाट"  नामक एल्बममा उनले पिजडाबाट उडेकी चरी म...... भन्ने मुख्य गीत बाहिर बजारमा आएको छ । यसमा स्वर सरु खड्का आफैले दिएकी छिन् । शब्द चन्द्र केसी र संगीत पुरुषोत्तम नेउपानेको रहेको छ । यसमा मोडलिङ सरु खड्का तथा राजु श्रेष्ठ रहेका छन् । र,

पूरा पढनुहोस्

स्वरूपराज आचार्यको ‘यो साँझ एक्लै छोडिदेउ ‘ गीतको  म्युजिक भिडियो सार्बजनिक

स्कटल्याण्ड, युके । सोहन घिमिरेको शब्द तथा संगीतमा चर्चित गायक स्वरूपराज आचार्यको  " यो साँझ एक्लै छोडिदेउ  मलाई " बोलको गीत  म्युजिक भिडियो  सहित  सार्बजनिक  भएको छ । यो गीत आफुले निकै मन पराएको र  लोकप्रिय गीत हरुको सुचिमा  पर्न सक्ने सम्भावना रहेको गायक  स्वरूपराज आचार्यले बताएका छन् । गीतमा गायक स्वरूपले साँझ एक्लै छोड्न आग्रह गर्दै चरा र बादलसंग 

पूरा पढनुहोस्

युसुफको तिम्रो नयन बजारमा

काठमाडौं । पछिल्लो समय खाडी मुलुक कतारलाई प्याटफर्म बनाएर नेपाली सांगीतिक आकाशमा चम्कने कलाकारहरुको संख्या पछिल्लो समय बढ्दै गएको छ । यसैक्रमबाटै उदाएका गायक हुन युसुफ खान । मेलिडियस स्वरको धनी युसुफको जादुमाय आवाजको कारण कतारमा दर्जनौ कार्यक्रममा आफ्नो प्रस्तुती दिएर हजारौलाई मोहित बनाईसकेका छन । यिनै गायकको साङितिक यात्राको पहिलो कोशेली स्वरुप नयाँ गीत तथा भिडियो सार्वजनिक भएको छ

पूरा पढनुहोस्