तत्काल

एसीसी क्रिकेटमा नेपालको शानदार जीतः भारत १९ रनले पराजित

काठमाडौं । आइतबार मलेसियामा जारी एसीसी यु-१९ एसिया कप क्रिकेट प्रतियोगितामा नेपालले भारतलाई पराजित गरेको छ । उक्त खेलमा भारत नेपालसँग १९ रनले पराजित भएको थियो । टस जितेर भारतले क्षेत्ररक्षण रोजेपछि ब्याटिङमा उत्रिएको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर १८५ रन बनाएको थियो । नेपालका लागि दीपेन्द्र सिंहले सर्वाधिक ८८ रन बनाए । त्यसैगरी जितेन्द्र सिंह ठकुरीले ३६

पूरा पढनुहोस्

एसीसी यू–१९ एसिया कप क्रिकेट प्रतियोगिताका लागि छानिए खेलाडि

काठमाडौं । मलेसियामा नोभेम्बर दोस्रो साताबाट सुरु हुने एसीसी यू–१९ एसिया कप क्रिकेट प्रतियोगिताको लागि नेपाली टोलीको घोषणा भएको छ । प्रतियोगिताको लागि दिपेन्द्र सिंह एरीको कप्तानीमा १५ सदस्यीय नेपाली टोलीको घोषणा भएको छ । मुख्य प्रशिक्षक विनोद दास र एसीसीका प्रतिनिधि भेन्काटापन्थी राजुको छनोट समितिले ४ वैकल्पिसहित १५ खेलाडी छनोट गरेको हो । क्लोज क्याम्पमा रहेका १९ खेलाडीबाट अन्तिम

पूरा पढनुहोस्

एएफसी च्याम्पियनसिप छनोटमा सहभागि हुन नेपाली टोली कीर्गिस्तान प्रस्थान

काठमाडौँ । एएफसी १९ वर्षमुनि च्याम्पियनसिप छनोटमा सहभागी हुन नेपाली युवा फुटबल टोली कीर्गिस्तान लागेको छ । समूह ‘ए’ मा परेको नेपालले कीर्गिस्तान, ओमान, संयुक्त अरब इमिरेट्स र बहराइन सामना गर्ने छ । नेपालले मंगलबार कीर्गिस्तानको खेल्ने छ । कात्तिक १४ गतेदेखि सञ्चालन हुने सो प्रतियोगितामा सहभागि हुने खेलाडिलाई नेपाली टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशवकुमार विष्ट, अखिल नेपाल फुटबल

पूरा पढनुहोस्

एसीसी एसिया कपका लागि नेपाली टोली छनोट

काठमाडौं । भदौ २३ गतेदेखि मलेसियामा हुने एसिसी १९ वर्षमुनि ९यु–१९० एसिया कप क्रिकेट छनोट प्रतियोगिताका लागि नेपाली टोलीको घोषणा भएको छ । नेपाली टोलीका मुख्य प्रशिक्षक जगत टमाटा र यु–१९ का प्रशिक्षक विनोद दासले २८ सदस्यीय नेपाली प्रारम्भिक टोलीको छनोट गरेका छन् । छनोट हुने खेलाडीमा अनिलकुमार साह, किशोर महतो, सन्दिप लामिछाने, ललित राजवंशी, दीपेन्द्रसिंह ऐरी, सन्दीप सुनार, प्रकाश

पूरा पढनुहोस्

रिमाल ‘अब धनगढी दौडिन्छ’ हाफ म्याराथनमा पहिलो

कैलाली।  नयाँ वर्ष २०७४ को अवसरमा कैलालीमा अब धनगढी दौडिन्छ’ भन्ने नाराका साथ आयोजना गरेको धनगढी हाफ म्याराथन प्रतियोगितामा नेपाली सेनाका हरिकुमार रिमाल पहिलो भएका छन् । निर्धारित २१ दशमलब एक किलोमिटरको दुरी रिमालले एक घन्टा सात मिनेट ४१ सेकेन्डमा पुरा गरी प्रथमभए ।   सशस्त्र प्रहरीका गोपीचन्द्र पार्कीले उक्त दुरी एक घन्टा सात मिनेट ४२ सेकेन्डमा पूरा गरी दोस्रो

पूरा पढनुहोस्

नेपालसँग केन्या ७ विकेटले पराजितः नेपालको शानदार जीत

काठमाडौं। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा केन्याविरुद्ध भएको दोस्रो खेलमा आइसिसी विश्व लिग क्रिकेट च्याम्पियनसिपअन्तर्गत भर्खरै सम्पन्न खेलमा नेपालले केन्यालाई सात विकेटले पराजित गरेको छ । केन्याले दिएको एक सय ५६ रनको विजय लक्ष्य नेपालले एक सय १८ बल बाँकी छँदै तीन विकेटको क्षतिमा पुरा ग¥यो । कप्तान ज्ञानेन्द्र मल्ल र दीपेन्द्रसिंह ऐरीबीच बलियो साझेदारी भएपछि नेपालले केन्या विरुद्ध सहज जित

पूरा पढनुहोस्

घरेलु मैदानमा आइसीसी विश्व लिग च्याम्पियनसिप क्रिकेटमा नेपाल केन्यासँग ५ विकेटले पराजित

काठमाडौं । आइसीसी विश्व लिग च्याम्पियनसिप क्रिकेटमा नेपाल केन्यासँग पाँच विकेट पराजित भएको छ। शनिबार कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा नेपाल केन्यासँग पाँच विकेटले पराजित भएको हो। पानी परेपछि २६ ओभरमा छोट्टाइएको खेलमा केन्याले पाएको ९४ रनको विजयी लक्ष्य २४।१ ओभरमा पाँच विकेट गुमाउँदै भेट्टायो। केन्याका  कप्तान रकिप पटेल ३४ र गुरदिप १२ रनमा अविजित रहे भने कोलिन्स

पूरा पढनुहोस्

विजेता खेलाडीको सुविधा बढाउन सुझाव

काठमाडौं । दक्षिण एसियाली र एसियाली खेलकुदका पदक विजेता तथा ओलम्पिक खेलकुदमा सहभागी खेलाडीलाई विभिन्न क्षेत्रमा सुविधा उपलब्ध गराउन खेलाडी सुविधा सुझाव कार्यदलले युवा तथा खेलकुद मन्त्री दलजीत विके श्रीपाली समक्ष सिफारिस गरेको छ । राष्ट्रिय खेलकुद परिषद्का सदस्य समेत रहेका कार्यदलका संयोजक उपेन्द्र पौडेलले कार्यन्वयनमा जोड दिन आग्रह गर्दै सात बुँदे सुविधा उल्लेख गरिएको सिफारिस पत्र मन्त्री श्रीपालीलाई बुधबार

पूरा पढनुहोस्

बेसबल कपमा भाग लिन नेपाली टोली पाकिस्तान प्रस्थान

काठमाडौं । तेह्रौं बीएफए वेस्ट एसिया बेसबल कपमा सहभागी हुन १६ खेलाडीसहित २२ सदस्यीय नेपाली टोली मंगलबार पाकिस्तानको इस्लामाबाद प्रस्थान गरेको छ । खेलाडीहरुमा ईश्वर थापा (कप्तान), अनिल परियार, राजेश बस्नेत, सुक्रिम थापा, खडकसिंह विष्ट, मिलन थापा, प्रकाशबहादुर पुजारा, मोहम्मद इर्साद हुसेन, पदमसिंह पुजारा, जितबहादुर तामाङ, अचित कार्की, विनोद कोइराला, दिनेशसिंह भण्डारी, मानकुमार माइ, विमल लामिछाने, जीवन नाथ र सुवास

पूरा पढनुहोस्

सुदूरमा सर्वाधिक राशीको क्रिकेट प्रतियोगिता हुने

कैलाली । कैलालीको अत्तरियामा सर्बाधिक पुरस्कार राशीको क्रिकेट प्रतियोगिता हुने भएको छ । युनाइटेड अत्तरिया स्पोर्टस क्लवले शुक्रबार पत्रकार सम्मेला गरी आगामी बैशाख १४ गतेदेखि अत्तरिया कप राष्ट्रिय महिला क्रिकेट प्रतियोगिताको आयोजना गरिने जानकारी दिएको हो । विभागीय टोलीसहितको सहभागितमा हुने प्रतियोगिताको विजेताले नगद २ लाख र उप विजेताले नगद १ लाख पुरस्कार पाउनेछन् । त्यस्तै उत्कृष्ट खेलाडीले नगद २५

पूरा पढनुहोस्