तत्काल

महाभारत: कुरुयुद्ध कि विश्वयुद्ध

महाभारत' नामले प्रख्यात रहेको महायुद्धमा पाण्डवपक्षबाट सात अक्षौहिणी र कौरवपक्षबाट एघार अक्षौहिणी गरी जम्मा अठार अक्षौहिणी सेनाले प्रत्यक्ष युद्धमा भाग लिएको उल्लेखित छ । महषिर् व्यासको महाकाव्य महाभारतको आदिपर्व २।२३-२६मा बताइएअनुसार एक अक्षौहिणी सैन्यबलमा २१८७० (एक्काइसहजार आठसय सत्तरी) ओटा रथ, उत्तिनै संख्यामा हात्ति, ६५६१० (पैंसठ्ठीहजार छसय दस) ओटा घोडा र १०९३५० (एकलाख नौहजार तीनसय पचास) जना पैदल सैनिक हुन्छन् ।

पूरा पढनुहोस्

हिन्दू संस्था : नेपाल केन्द्र कि छिमेकी देश केन्द्र ?

डा.निर्मलमणी अधिकारी योगी नरहरिनाथको सोच, दूरदृष्टि, बृहत्तर योजनाको परिणाम थियो विश्व हिन्दू महासंघ । योगीजीले तत्कालीन राजालाई कसरी नेपाललाई विश्वभरिका सारा हिन्दूहरुको आस्था केन्द्र बनाउन सकिन्छ भनेर दिएको ज्ञानको कारणले जसरी संस्कृति विश्वविद्यालय स्थापना भयो, उसरी नै विश्व हिन्दू महासंघ पनि अस्तित्वमा आएको थियो । तत्कालीन पञ्चायती व्यवस्थाका हर्तेकर्ते बनेका गलत व्यक्तिहरुको चलखेलका साथसाथै राजपरिवारमा विवेकहीनता बढेको कारणले योगीजीलाई कालान्तरमा

पूरा पढनुहोस्

बजारमा न्याय (व्यङ्ग्य)

योगीशकृष्ण अचानक बजारमा चहलपहल बढ्यो । डलरको भाउ घटेर वा पाइलटाको अवैध डलरसहित पक्राउ पर्दा जुन बजारमा चहलपहल बढछ , म त्यो बजारको कुरा गरिरहेको छैन । म त्यो बजारको कुरा गर्दैछु । कुरा गर्दा गर्दै म पुन: रोकिन्छु । के कारण म रोकिन्छु भने त्यो बजारमा तिनको कब्जा छ अहिले जो पहिले संसद्का लागि  भन्ने गर्थे ‘ के जातिको

पूरा पढनुहोस्

कहिल्यै नझुकेको काँग्रेस आज कहाँ चुक्दैछ । मेरा पुराना मित्रहरू के गरी बसेका होलान् ?

जयप्रकाश गुप्ता केपी ओलीले अहिलेको नेपाली काँग्रेसलाई झाडीमा फसेको बारहसिंघे भन्नु भएको छ । मैले नि त्यहाँ ३५ बर्ष बिताए । आज टाढाबाट नियाल्दै छु । बेला बेलामा सोच्दछु के भएको होला काँग्रेसलाई ? ओली महोदयको बारहसिंघे उपमा बडो चित्त बुझ्यो । यो उपमा दिंदा ओली जीको आफ्नो कुनै प्रयोजन होला, मलाई त झाडीमा फसेको बारहसिंघेू यो पदावली मात्र मन

पूरा पढनुहोस्

यो कोटा सिस्टमको अन्त्य कहिले हुन्छ ?

राजधानीमा आयोजित समावेशन (Inclusion) सम्बन्धी कार्यक्रममा एक सहभागीले सर्वोच्च अदालतकी न्यायाधीश सपना प्रधान मल्ललाई सोधेको प्रश्न हो यो । न्यायाधीश मल्ल वक्ता रहेको सो कार्यक्रममा आज मलाई पनि सहभागी हुने अवसर मिलेको थियो । हालको संविधानमा रहेका समानुपातिक समावेशनसम्बन्धी प्रावधानहरू र त्यसको पृष्ठभूमिबारे उनले चर्चा गरेकी थिइन् । उनले आफ्ना भनाइ राखी सकेपछि उद्घोषकले सवाल जवाफको सत्र सुरु भएको जानकारी

पूरा पढनुहोस्

लामीछानेको नविना लामालाई खुला पत्रः महिला छात्रामाथि रड र खुकुरी प्रहार गर्ने पुरुष कार्यकर्तालाई कारवाही कहिले?

आदरणीय नबिना लामा दिज्यु कमरेड , नमस्कार अनि राष्ट्रवादी अभिवादन जय नेपाल सर्वप्रथम खुला पत्र लेख्न पर्नुको कारण स्पष्ट पार्न चाहे । स्वतन्त्र विद्यार्थी युनियनको चुनाव नजिकिदै गरेको अवस्थामा आफ्नो हार निश्चित देखेर तपाईंको संगठनले चुनाव बिथोल्न क्याम्पसका सबै भागमा तालाबन्दी गरेको थियो । ताला लगाएको विषयमा सरोकारवाला निकायले छलफल गरि फुटाउने निर्णय गर्न भनेर बोलाइएको सर्बदलीय बैठकमा तपाईंको दलको

पूरा पढनुहोस्

नमस्कार! गुड !! अंकमाल कि चुम्बन !!! कुन राम्रो ?

गोपाल ढकाल (मनोविद्) कसैसँग भेट हुँदा तपाई के गर्नु हुन्छ ? नमस्कार, गुड, अंकमाल कि चुम्बन ? हाम्रो समाजमा प्रायः नमस्कार नै प्रचलनमा आउने गर्दछ । नमस्कार ! आरामै हुनुहुन्छ ? – अँ, आरामै । यसरी नमस्कारबाटै शुरु हुन्छ बोलचालको क्रम र यसरी नमस्कारले एक अर्कालाई नजिक ल्याउन पनि मद्दत गरिरहेको हुन्छ । तर यसो विचार गर्नुहोस् त ! नमस्कार

पूरा पढनुहोस्

सम्पादक खोपीको देउता मात्रै हो ?

भानुभक्त आचार्य ।  माघको दोस्रो हप्ता बोसोयुक्त साबुनविरुद्ध शृंखलाबद्ध विज्ञापनहरुले काठमाडौंबाट प्रकाशित केही अखबारहरु भरिए । मूल पृष्ठ र त्यसको भित्री पृष्ठमा समेत पूरै विज्ञापन थियो, जसले खोल नभएका सबै साबुनहरुमा बोसो प्रयोग हुन्छ भन्ने भ्रामक सन्देश दिएको थियो (हेर्नुहोस् विज्ञापन) । विज्ञापनको शृंखला हप्ताभरि चल्यो । पत्रकारहरुका लागि यो ‘कागलाई बेल पाक्नु’ जस्तो भए पनि प्रकाशकहरुले लाखौं आम्दानी गरे

पूरा पढनुहोस्

न्यायालयप्रति विश्वसीनयताको क्षयीकरण

शैलेन्द्र प्रसाद हरिजन (अम्बेडकर) न्यायपरिषद्का अध्यक्ष तथा सम्माननीय प्रधान न्यायधीश शुशिला कार्कीज्यूले मंसिर ३ गतेका दिन सप्तरीको राजविराजमा पत्रकारहरुसँग कुरा गर्दै “बुहारीलाई घुम्टोमा राख्ने अनी समावेशी भएन भन्ने ? जहाँपायो त्यहीँ समानुपातिक समावेशी सिद्धान्त लागू गर्दा समस्या आउछ । पढेलेखेका योग्य व्यक्तिहरुलाई पनि हेर्न जरुरी छ । बुहारीलाई नपढाउने, घुम्टोभित्र राख्ने अनि समावेशीको कुरा गर्नु ठीक हुँदैन ।” भन्नुभएको थियो

पूरा पढनुहोस्