ह्विलचियर एसिया कप टी ट्वान्टी क्रिकेटको पहिलो खेलमा घरेलु टोली नेपाल ६ विकेटले पराजित

आजभोलि

ह्विलचियर एसिया कप टी ट्वान्टी क्रिकेटको पहिलो खेलमा घरेलु टोली नेपाल ६ विकेटले पराजित

पहिलो पटक आयोजना भएको ह्विलचियर एसिया कप टी ट्वान्टी क्रिकेटको पहिलो खेलमा घरेलु टोली नेपाल पराजित भएको छ ।

बुधवार कीर्तिपूरस्थित त्रिवि मैदानमा भएको उदघाटन खेलमा नेपाल भारतसँग ६ विकेटले पराजित भएको हो । नेपालले पहिले ब्याटिङ गर्दै कप्तान दिगम चेम्जोङको अर्धशतक मद्दतमा निर्धाििरत २० ओभरमा १४० रन बनाएको थियो ।

१ सय ४१ रनको लक्ष्य भारतले १५ ओभर खेल्दै ४ विकेट गुमाएर पूरा गरेको हो । भारतको जितमा गौरभले अर्धशतक प्रहार गरे ।

पहिलो पटक भइरहेको ह्विलचियर एसिय कपमा भारत र नेपालसहित चार राष्ट्रको सहभागिता रहेको छ ।

  • १ जेष्ठ २०७६, बुधबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !