बाग्मती गोल्डकपको तेस्रो क्वार्टरफाईनलमा सरस्वती र हिमालयन शेर्पा भिड्दै

आजभोलि

मकवानपुरमा जारी तेस्रो संस्करणको बाग्मती गोल्डकप फुटबलको तेस्रो क्वार्टरफाईनलमा आज हिमालयन शेर्पा र सरस्वती युथ क्लब प्रतिस्पर्धा गर्दैछ ।

बाग्मती गाउँपालिकाको फापरबारीस्थित स्थानीय मैदानमा दिउँसो ३ बजे यी दुई टोलीबिचको प्रतिस्पर्धा सुरु हुनेछ । आजको विजेताले सेमिफाईनलमा च्यासल युथ क्लबलाई प्रतिस्पर्धीका रुपमा पाउनेछ । च्यासलले आयोजक टोलीलाई ८–० को फराकिलो अन्तरले हराउदै सेमिफाईनलमा स्थान सुरक्षित गरेको थियो ।

ए डिभिजन लिग खेलेका ५ र अन्य ५ गरी १० टोली सहभागी गोल्डकपको उपाधि जित्ने टोलीले ६ लाख र उपविजेता टोलीले ३ लाख प्राप्त गर्नेछन् । प्रतियोगीताको सर्बोत्कृष्ट खेलाडीलाई ५० हजार र विधागत उत्कृष्टले जनहि १० हजार रुपैया पुरस्कार प्राप्त गर्नेछन् ।

  • ७ फाल्गुन २०७६, बुधबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !