राजपा र समाजवादी पार्टीबीच एकिकरण, एकिकृत पार्टीको नाम ‘जनता समाजवादी पार्टी’

आजभोलि

काठमाडौं । राष्ट्रिय जनता पार्टी (राजपा) र समाजवादी पार्टी मिलेर ‘जनता समाजवादी पार्टी’ गठन भएको छ।

लामोसमयदेखि एकीकरण प्रक्रियामा रहेको राजपा र समाजवादीबीच बुधबार राति सहमति भएको छ।

सहमतिका आधारमा नयाँ पार्टीको नाम ‘जनता समाजवादी पार्टी’ राखिएको छ। पार्टीको वरियता क्रममा महन्थ ठाकुरलाई पहिलो नम्बरमा राखिएको छ।

भोलि सबेरै निर्वाचन आयोगमा दुई दलबीच पछि नयाँ दल दर्ता हुने नेताहरूले जनाएका छन् ।

  • १० बैशाख २०७७, बुधबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. कालंगा हाइड्रोको व्यापक आलोचनाः सबैको प्रश्न, चीर-बुंगलका जनताले के पाए ?
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. जीत बहादुरको कोरोना जीतेको कथाः श्वास फेर्न गारोभएपछि बाँच्दिन कि भन्ने डर लाग्यो !
  • ५. स्ववियु निर्वाचन र नेविसघंको भूमिका
  • ६. नेपाली कांग्रेसको आगामी बाटोः लोकतान्त्रिक समाजवाद की उदारवाद ?
  • ७. एशियन कृषि समिटद्वारा १५ बुँदे घोषणा पत्र जारी
  • ८. पुडासैनी आत्महत्या प्रकरणः रवि लामिछानेले पाए सफाई
  • ९. डा. गोविन्द केसीमाथि प्रहरीको दुर्व्यवहार क्रुरताको पराकाष्ठा : गगन थापा
  • १०. एशियाली खेलकुदको भव्य उद्घाटन