कांग्रेसले गरायो नीति तथा कार्यक्रममाथि संशोधन प्रस्ताव दर्ता

आजभोलि

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले सरकारले ल्याएको नीति तथा कार्यक्रममाथि संशोधन प्रस्ताव दर्ता गराएको छ ।

शनिबार बसेको काँग्रेस संसदीय दलको बैठकले सरकारको नीति तथा कार्यक्रममाथि संशोधन प्रस्ताव दर्ता हो । उक्त संशोधन प्रस्तावको प्रस्तावकमा डा. मिनेन्द्र रिजाल र समर्थक सचेतक पुष्पा भुसाल र सांसद संजय गौतम रहेका छन् ।

सरकारले कोराना संकटका बेला नीति तथा कार्यक्रम ल्याउँदा प्राथमिकता नै पहिचान गर्न नसकेको बैठकले निष्कर्ष निकालेको सांसद डिला संग्रौलालाले जानकारी दिइन् ।

बैठकमा सांसदहरुले आगामी दिनमा संसदमा प्रस्तुति आक्रमक बनाएर लैजानुपर्ने जोड दिएका छन् ।

  • ३ जेष्ठ २०७७, शनिबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. कालंगा हाइड्रोको व्यापक आलोचनाः सबैको प्रश्न, चीर-बुंगलका जनताले के पाए ?
  • ३. स्ववियु निर्वाचन र नेविसघंको भूमिका
  • ४. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ५. नेपाली कांग्रेसको आगामी बाटोः लोकतान्त्रिक समाजवाद की उदारवाद ?
  • ६. डा. गोविन्द केसीमाथि प्रहरीको दुर्व्यवहार क्रुरताको पराकाष्ठा : गगन थापा
  • ७. मुर्दावाद – कविता
  • ८. चिन्तारत बलदेव
  • ९. पुडासैनी आत्महत्या प्रकरणः रवि लामिछानेले पाए सफाई
  • १०. ‘कस्तो बज्रपात मेरो सिन्धु जिल्लालाई’ सार्वजनिक (भिडियोसहित)