कांग्रेसले असार १६ गतेका लागि केन्द्रीय समिति बैठक बोलायो

आजभोलि

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले असार १६ गते केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ ।

नेपाली कांग्रेसको आइतबार बसेको पदाधिकारी बैठकले १६ गते दिउँसो १ बजे केन्द्रीय समिति बैठक बोलाउने निर्णय गरेको हो ।

पदाधिकारी बैठकमा नेपाली कांग्रेसको १४ औं महाधिवेशनको कार्यतालिका हेरफेर गर्ने लगायतका विषयमा छलफल भएको कांग्रेसका नेता रमेश लेखकले जानकारी दिए ।

कोरोनाका कारण रोकिएका सदस्यता वितरण, नवीकरण लगायतका कामहरुलाई कसरी व्यवस्थित बनाउँदै लैजाने भन्ने विषयमा समेत छलफल भएको नेता लेखकले बताए । कांग्रेसले फागुन ७ देखि १० सम्म महाधिवेशन गर्ने मिति यसअघि नै तोकिसकेको छ ।

  • १४ असार २०७७, आईतवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !