कोरोनाबाट नौ जनाको मृत्यु

आजभोलि

कोरोनाबाट नौ जनाको मृत्यु

काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा नौ जना कोरोनाभाइरस सङ्क्रमितको मृत्युको पुष्टि भएको छ । जसमा सुनसरी, पर्सा, बारा, सिरहा, मकवानपुर र भक्तपुर गरी छ जिल्लाका नौ जनाको मृत्युको पुष्टि भएको छ । नेपालमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको संख्या १४६ पुगेको मन्त्रलायले जनाएको छ ।

मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले पछिल्लो चौबीस घण्टामा सबैभन्दा बढी प्रदेश २ मा पाँच जनाको मृत्यु भएको जानकारी दिनुभयो । प्रदेश २ को पर्सा जिल्लाका तीन जना, बारा र सिरहाका एक एक गरी जमा पाँच जनाको मृत्युको पुष्टि भएको छ । पर्साका ६१, ५८ र ४८ वर्षीय तीन जना पुरुषको सङ्क्रमणबाट मृत्यु भएको मन्त्रालयले जनाएको छ । बाराका ५८ वर्षीय पुरुष र सिरहाका ६८ वर्षीय पुरुष रहेका थिए ।

  • ६ भाद्र २०७७, शनिबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. कालंगा हाइड्रोको व्यापक आलोचनाः सबैको प्रश्न, चीर-बुंगलका जनताले के पाए ?
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. जीत बहादुरको कोरोना जीतेको कथाः श्वास फेर्न गारोभएपछि बाँच्दिन कि भन्ने डर लाग्यो !
  • ५. स्ववियु निर्वाचन र नेविसघंको भूमिका
  • ६. नेपाली कांग्रेसको आगामी बाटोः लोकतान्त्रिक समाजवाद की उदारवाद ?
  • ७. एशियन कृषि समिटद्वारा १५ बुँदे घोषणा पत्र जारी
  • ८. पुडासैनी आत्महत्या प्रकरणः रवि लामिछानेले पाए सफाई
  • ९. एशियाली खेलकुदको भव्य उद्घाटन
  • १०. डा. गोविन्द केसीमाथि प्रहरीको दुर्व्यवहार क्रुरताको पराकाष्ठा : गगन थापा