बालुवाटारबाट नेपाली कांग्रेस (वीपी)का महामन्त्री शेरचन पक्राउ

आजभोलि

बालुवाटारबाट नेपाली कांग्रेस (वीपी)का महामन्त्री शेरचन पक्राउ

काठमाडौं । नेपाली कांग्रेस (वीपी) का महामन्त्री सुशिलमान शेरचन बालुवाटारबाट पक्राउ परेका छन् । बालुवाटारमा भीख माग्ने कार्यक्रम गरिरहँदा नेपाल प्रहरीले उनी सहितका नेता आधा दर्जन नेता पक्राउ गरेको छ ।

नेपाल सरकारले बिना जानकारी लकडाउन गरी मजुदुर, विद्यार्थी तथा गरीबलाई मार्का परेको भन्दै बिरोध प्रर्दशन गरेको थियो । स्वास्थ्यकर्मी, सुरक्षाकर्मी तथा अग्रपंतिमा खटिएलाई पीपीइ तथा भत्ता दिनु पर्ने सहितका माग राखेका थिए । भ्रष्टाचार तथा अनियमितता रोक्नु पर्ने लगायतका माग रहेको महामन्त्री शेरचनलृ बताए ।

पक्राउ परेपछि प्रहरीको भ्यानमा प्रधानमन्त्री खड्ग प्रसाद ओली बिरुद्ध चर्को नाराबाजी भएको थियो ।

प्रहरीले पानीको फोहरा प्रयोग गर्दै प्रर्दशनमा रहेका वीपी कांग्रेसका नेताहरमाथि जबरजस्ती समेत गरेको छ । पानीको फोहराबाट महामन्त्री शेरचन घाइते भएको छन् । जनता भोकले मर्दैछन्, वीपी कांग्रेस भीख माग्दैछ भन्ने प्ले कार्ड सहितको प्रर्दशन गरिएको थियो ।

  • १५ भाद्र २०७७, सोमबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !