वास्तविक घटनामा आधारित अत्यन्तै मार्मिक गीत ‘लिदि पहिरो’ सार्वजनिक (भिडियोसहित)

आजभोलि

सिन्धुपाल्चोकमा घटेको दुखद घटनामा आधारीत गीत ‘लिदि पहिरो’ सार्वजनिक भएको छ ।

सुनिल बि.सि. को स्वर र शब्द रहेको गीतमा राजु घतानीको लय रहेको छ । उक्त गीतको एरेन्जे बिष्णु तामाङले गरेका छन् भने मिक्सिङ्ग कुमार सानु पुनले गरेका छन् ।

नागबेली मिडियाको युटुब च्यानलबाट सार्वजानिक गरेको गीतको निर्देशन विदुर आपागाईले गरेको छ । वास्तविक घटना समेटेर बनाएको हाम्रो सिन्धुपाल्चोक शेर्पा केन्द्रीय अनलाइन रोधिघरको ‘लिदि पहिरो’ बोलको गीत शंकरा डिजिटल रेकर्डिङ्ग स्टुडियोमा रेकर्डिङ गरिएको छ ।

बिपत्तिले दुखीरहेको सिन्धुबासी आमाबुवा तथा दिदिबहिनी, दाजुभाईहरुको पिडालाई संगीतको माध्यम बाट मलम लगाउने उद्धेश्यले गीत निकालिएको गायक बि.सि. को भनाई छ । उक्त गीतमा अत्यन्तै भावुक र मर्मस्पर्शी शब्दहरु समेटिएको छ ।

https://youtu.be/64drJZsamYQ

 

  • २८ भाद्र २०७७, आईतवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !