वास्तविक घटनामा आधारित अत्यन्तै मार्मिक गीत ‘लिदि पहिरो’ सार्वजनिक (भिडियोसहित)

आजभोलि

सिन्धुपाल्चोकमा घटेको दुखद घटनामा आधारीत गीत ‘लिदि पहिरो’ सार्वजनिक भएको छ ।

सुनिल बि.सि. को स्वर र शब्द रहेको गीतमा राजु घतानीको लय रहेको छ । उक्त गीतको एरेन्जे बिष्णु तामाङले गरेका छन् भने मिक्सिङ्ग कुमार सानु पुनले गरेका छन् ।

नागबेली मिडियाको युटुब च्यानलबाट सार्वजानिक गरेको गीतको निर्देशन विदुर आपागाईले गरेको छ । वास्तविक घटना समेटेर बनाएको हाम्रो सिन्धुपाल्चोक शेर्पा केन्द्रीय अनलाइन रोधिघरको ‘लिदि पहिरो’ बोलको गीत शंकरा डिजिटल रेकर्डिङ्ग स्टुडियोमा रेकर्डिङ गरिएको छ ।

बिपत्तिले दुखीरहेको सिन्धुबासी आमाबुवा तथा दिदिबहिनी, दाजुभाईहरुको पिडालाई संगीतको माध्यम बाट मलम लगाउने उद्धेश्यले गीत निकालिएको गायक बि.सि. को भनाई छ । उक्त गीतमा अत्यन्तै भावुक र मर्मस्पर्शी शब्दहरु समेटिएको छ ।

https://youtu.be/64drJZsamYQ

 

  • २८ भाद्र २०७७, आईतवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. कालंगा हाइड्रोको व्यापक आलोचनाः सबैको प्रश्न, चीर-बुंगलका जनताले के पाए ?
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. जीत बहादुरको कोरोना जीतेको कथाः श्वास फेर्न गारोभएपछि बाँच्दिन कि भन्ने डर लाग्यो !
  • ५. स्ववियु निर्वाचन र नेविसघंको भूमिका
  • ६. नेपाली कांग्रेसको आगामी बाटोः लोकतान्त्रिक समाजवाद की उदारवाद ?
  • ७. एशियन कृषि समिटद्वारा १५ बुँदे घोषणा पत्र जारी
  • ८. पुडासैनी आत्महत्या प्रकरणः रवि लामिछानेले पाए सफाई
  • ९. डा. गोविन्द केसीमाथि प्रहरीको दुर्व्यवहार क्रुरताको पराकाष्ठा : गगन थापा
  • १०. एशियाली खेलकुदको भव्य उद्घाटन