कोरोनाबाट मृत्यु हुनेको संख्या ४ सय नाघ्यो

आजभोलि

काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म कोरोना सङ्क्रमणबाट चार सय जनाको मृत्यु भएको जनाएको छ । कोरोना संक्रमण बढेसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या पनि बढी रहेको छ ।

मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा प्रदेश १ मा एक, प्रदेश २ मा दुई, वागमतीमा छ र प्रदेश ५ मा दुई जना गरी ११ जना सङ्क्रमितको मृत्यु भएको हो । मृतक सात महिला र चार पुरुष छन् ।

  • ३ आश्विन २०७७, शनिबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !