डा. गोविन्द केसीमाथि प्रहरीको दुर्व्यवहार क्रुरताको पराकाष्ठा : गगन थापा

आजभोलि

काठमाडौं नेपाली कांग्रेसका नेता गगन थापाले डा. गोविन्द केसीमाथि प्रहरीले गरेको दुर्व्यवहार क्रुरताको पराकाष्ठा भएको बताएका छन्

डा. केसीलाई उनको इच्छा विपरीत प्रहरीले बल प्रयोग गरी राष्ट्रिय ट्रमा सेन्टरमा लगेपछि थापाले सामाजिक सञ्जालमार्फत यस्तो प्रतिक्रया दिएका हुन्

सत्याग्रहीमाथिको दुर्व्यवहारः क्रुरताको पराकाष्ठा ! सत्याग्रहीलाई इच्छा विपरीत छुन पनि पाईंदैन अनसनरत डा. गोविन्द केसीमाथि सरकारले गरेको अपमानजनक व्यवहार लोकतन्त्रमा अकल्पनीय र अक्षम्य छ,’ थापाले ट्विटरमा लेखेका छन्, ‘क्रुर तानशाहले मात्र यस्तो निन्दनीय कृत्य गर्नसक्छ सरकारले आफ्नो पतनको बाटो आफै खनेको छ

  • ६ आश्विन २०७७, मंगलवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. कालंगा हाइड्रोको व्यापक आलोचनाः सबैको प्रश्न, चीर-बुंगलका जनताले के पाए ?
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. जीत बहादुरको कोरोना जीतेको कथाः श्वास फेर्न गारोभएपछि बाँच्दिन कि भन्ने डर लाग्यो !
  • ५. स्ववियु निर्वाचन र नेविसघंको भूमिका
  • ६. नेपाली कांग्रेसको आगामी बाटोः लोकतान्त्रिक समाजवाद की उदारवाद ?
  • ७. एशियन कृषि समिटद्वारा १५ बुँदे घोषणा पत्र जारी
  • ८. पुडासैनी आत्महत्या प्रकरणः रवि लामिछानेले पाए सफाई
  • ९. एशियाली खेलकुदको भव्य उद्घाटन
  • १०. डा. गोविन्द केसीमाथि प्रहरीको दुर्व्यवहार क्रुरताको पराकाष्ठा : गगन थापा