प्रकाश सपुत र अस्मिताको ‘पिरतीको भिषा’ बजारमा

आजभोलि

काठमाडौं  । शम्भु धितालको निर्देशनमा म्युजिक भिडियो ‘पिरतिको भिषा’ रिलिज भएको छ । सार्वजनिक रोमान्टिक नम्बरमा गायक मोडल प्रकाश सपुत र अस्मिता ढकाल फिचर्ड छन् ।

प्रेमभाव बोल्ने गीतमा स्वर निर्देशक समेत रहेका धितालसँगै मेलिना राईको छ । शब्द संगीत पनि धितालको नै हो । भिडियोमा प्रकाश र अस्मितासँगै रमा थपलिया र सम्भु धिताल पनि देखिएका छन् ।

प्रविण भट्टले सम्पादन गरेको भिडियोमा छायांकन करण छिसिरको छ । समाजमा विद्धमान कथित तल्लो र उपल्लो जातको प्रेमको कथालाई भिडियोमा जोडिएको छ ।

  • ५ कार्तिक २०७७, बुधबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !