दशैमा बजार अनुगमन थप कडाइ गरिने

आजभोलि

दशैमा बजार अनुगमन थप कडाइ गरिने

काठमाडौं । नेपाल सरकारले दशैलाइ लक्षित गरी महंगी तथा अनियमितता नियन्त्रण गर्न बजार अनुगमन गर्ने जनाएको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभाग विभागका सूचना अधिकारी रवीन्द्र आचार्यले दशै बजारमा आm बढी र प्रभावकारी अनुगमनलाई निरन्तरता दिइने बताए ।

बजार अनुगमनका क्रममा समेत अुनचित क्रियाकलाप वृद्धि हुँदै गुनासो बढेकोले अनुगमन जारी राखेको उनले बताए । बिदाको समयमा धेरै कालोबजारी हुने गरेको छ , यसलाई रोक्न नियमित अनुगमन आवश्यक रहेको बताए ।

उपत्यकाका तीनै जिल्लाका विभिन्न स्थानमा अनुगमन टोली परिचालित हुने उनले जनाए । विभागले कालोबजारी वा अनुचित व्यापारिक क्रियाकलाप भएमा टोल फ्री नम्बर ११३७ मा सम्पर्क गरी गुनासो तथा सूचना दिन आमउपभोक्तालाई अनुरोध गरेको छ ।

 

  • ६ कार्तिक २०७७, बिहीबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !