कोरोना संक्रमणको बढेकाले नेपाली कांग्रेसले चियापान नगर्ने

आजभोलि

काठमाडौं । हरेक वर्ष कोजाग्रत पूर्णिमामा आयोजना गरिँदै आएको नेपाली कांग्रेसको चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम यो वर्ष भने नहुने भएको छ ।

दिनप्रति दिन कोरोना संक्रमण बढ्दै गइरहेकाले यो वर्ष चियापान नगर्ने कांग्रेसले जनाएको छ । बीपी कोइराला राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिइ स्वदेश फर्केपछि २०३४ सालदेखि प्रत्येक वर्ष कांग्रेसले कोजाग्रत पूर्णिमाको दिन चियापान समारोह गर्दै आइरहेको थियो ।

पार्टीको महाधिवेशनका सक्रिय सदस्यता वितरण तथा नविकरण कार्य पनि प्रभावित हुँदै आइरहेका छन् ।

 

  • ९ कार्तिक २०७७, आईतवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !