कोरोना संक्रमणको बढेकाले नेपाली कांग्रेसले चियापान नगर्ने

आजभोलि

काठमाडौं । हरेक वर्ष कोजाग्रत पूर्णिमामा आयोजना गरिँदै आएको नेपाली कांग्रेसको चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम यो वर्ष भने नहुने भएको छ ।

दिनप्रति दिन कोरोना संक्रमण बढ्दै गइरहेकाले यो वर्ष चियापान नगर्ने कांग्रेसले जनाएको छ । बीपी कोइराला राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिइ स्वदेश फर्केपछि २०३४ सालदेखि प्रत्येक वर्ष कांग्रेसले कोजाग्रत पूर्णिमाको दिन चियापान समारोह गर्दै आइरहेको थियो ।

पार्टीको महाधिवेशनका सक्रिय सदस्यता वितरण तथा नविकरण कार्य पनि प्रभावित हुँदै आइरहेका छन् ।

 

  • ९ कार्तिक २०७७, आईतवार प्रकाशित

  • Nabintech
  • १. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • २. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • ३. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !
  • ४. सुनिल थापा काँग्रेसको सहमहामन्त्रीमा मनोनित
  • ५. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ६. जो वाइडेन गाह्रो अवस्थामा पेन्सिलभेनिया र नर्थ क्यारोलिना जित्नै पर्ने दबाबमा
  • ७. अभिभावकद्वारा गाउँपालिका र विद्यालयमा तालाबन्दी
  • ८. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ९. अपाङ्गता भएका व्यक्तिहरुले दैनिक सार्वजनिक स्थलहरुमा विभेद र समस्या भोगीरहेका छन्-डा. कोइराला
  • १०. आमालाई उभ्याई, आफू बसेर टिका थापेको भन्दै सामाजिक संजालमा राष्ट्रपति भण्डारीको आलोचना