सामसुङ अध्यक्ष ली रहेनन्

आजभोलि

सियोल । विश्व प्रसिद्ध मोबाइल निर्माता कम्पनि सामसुङका अध्यक्ष ली कुन–हीको ७८ वर्षको उमेरमा निधन भएको छ ।  कम्पनीले एक वक्तव्य जारी गर्दै उनको निधन आफ्नै निवासमा भएको उल्लेख छ । लीका श्रीमती, दुई छोरी र एक छोरा छन् ।

सामसुङ कम्पनीको वार्षिक कारोबार दक्षिण कोरियाको कुल गार्हस्थ्य उत्पादन ९जीडीपी०को पाँच भागको एक भाग बराबर रहेको विभिन्न सर्वेक्षणले जनाएका छन् । अहिले पनि सामसुङ विश्वको बढी नाफा कमाउने कम्पनि भित्र पर्दछ ।

सामसुङले उत्पादन गर्दै आइरहेको मोबाइल, नोट तथा ल्यापटपका ग्राहकहरु करौडौ छन् ।

 

  • ९ कार्तिक २०७७, आईतवार प्रकाशित

  • Nabintech
  • १. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • २. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • ३. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !
  • ४. सुनिल थापा काँग्रेसको सहमहामन्त्रीमा मनोनित
  • ५. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ६. जो वाइडेन गाह्रो अवस्थामा पेन्सिलभेनिया र नर्थ क्यारोलिना जित्नै पर्ने दबाबमा
  • ७. अभिभावकद्वारा गाउँपालिका र विद्यालयमा तालाबन्दी
  • ८. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ९. अपाङ्गता भएका व्यक्तिहरुले दैनिक सार्वजनिक स्थलहरुमा विभेद र समस्या भोगीरहेका छन्-डा. कोइराला
  • १०. आमालाई उभ्याई, आफू बसेर टिका थापेको भन्दै सामाजिक संजालमा राष्ट्रपति भण्डारीको आलोचना