सामसुङ अध्यक्ष ली रहेनन्

आजभोलि

सियोल । विश्व प्रसिद्ध मोबाइल निर्माता कम्पनि सामसुङका अध्यक्ष ली कुन–हीको ७८ वर्षको उमेरमा निधन भएको छ ।  कम्पनीले एक वक्तव्य जारी गर्दै उनको निधन आफ्नै निवासमा भएको उल्लेख छ । लीका श्रीमती, दुई छोरी र एक छोरा छन् ।

सामसुङ कम्पनीको वार्षिक कारोबार दक्षिण कोरियाको कुल गार्हस्थ्य उत्पादन ९जीडीपी०को पाँच भागको एक भाग बराबर रहेको विभिन्न सर्वेक्षणले जनाएका छन् । अहिले पनि सामसुङ विश्वको बढी नाफा कमाउने कम्पनि भित्र पर्दछ ।

सामसुङले उत्पादन गर्दै आइरहेको मोबाइल, नोट तथा ल्यापटपका ग्राहकहरु करौडौ छन् ।

 

  • ९ कार्तिक २०७७, आईतवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !