प्रधानमन्त्री ओलीले लगाए पत्नी शाक्यलाई टिका

आजभोलि

काठमाडौं। विजयादशमीका अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पत्नी राधिका शाक्यलाई टीका लगाएर दशै मनाएका छन् । प्रधानमन्त्री निवास वालुवाटारमा उनले पत्नी शाक्यलाई धार्मिक विधिपूर्वक टीका तथा जमरा लगाएको उनको सचिवालयले जनाएको छ ।

अहिले देशभर कोरोना भाइरस सङ्क्रमणको सम्भावित जोखिमलाई ध्यानमा राखी प्रधानमन्त्रीबाट यो वर्ष प्रधानमन्त्री निवासमा हुने ‘वडा दशैंको सार्वजनिक टीका कार्यक्रम’ नराखिएको सचिवालय एक वक्तव्य मार्फत जनाईएको छ ।

  • १० कार्तिक २०७७, सोमबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !