राष्ट्रपति भाण्डारीद्वारा आमासँग टिका ग्रहण

आजभोलि

काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले आमा मिथिला पाण्डेका हातबाट टिका ग्रहण गरेका छन् । उनले विजयादशमीका अवसरमा १० बजेर १९ मिनेटको शुभसाइतमा टीका र जमरा ग्रहण गरेको शिलतनिवास श्रोले जनाएको छ ।

राष्ट्रपति भण्डारीले पनि छोरीज्वाइँहरु उषाकिरण, निशाकुसुम, उमेश थापा र अभिषेक यादव तथा दुई नातिनी एवं पाश्र्ववर्तीहरुलाई पनि टीका लगाइ दिएका थिए । यो वर्ष सार्वजनिक टिक कार्यक्रम नभएको सचिवालयmे जनाएको छ ।

  • १० कार्तिक २०७७, सोमबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !