अमेरिकी राष्ट्रपतिमा कसले मार्ला बाजी ? : मतसर्वेक्षणमा बाइडन ट्रम्प भन्दा १० अंकले अगाडि

आजभोलि

एजेन्सी । अमेरिकी राष्ट्रपतिय चुनावका लागि बीबीसीको मतसर्वेक्षणहरूको सर्वेक्षणमा मोक्र्याटिक पार्टीका उम्मेदवार जो बाइडन रिपब्लिकन पार्टीबाट निर्वाचित वर्तमान राष्ट्रपति ट्रम्प भन्दा १० अंकले अगाडि रहेको देखिन्छ । उक्त सर्वेक्षण बाइडनको पक्षमा ५२ प्रतिशत र ट्रम्पको पक्षमा ४२ प्रतिशत जनमत रहेको बीबीसीले जनाएको छ ।

बाइडन सन् १९७० देखि राजनीतिमा सक्रिय रहँदै आइरहेका छन् उनी सन् २००९ देखि २०१५ सम्म बराक ओबामाका उपराष्ट्रपति थिए

बीबीसीका अनुसार अमेरिकामा इलेक्टरल कलेज प्रणालीअन्तर्गत राष्ट्रपतिको चयन हुन्छ। सबै राज्यलाई तिनको जनसङ्ख्याका आधारमा केही मत दिइएको हुन्छ। यो प्रणालीअन्तर्गत निर्वाचक मण्डलमा कुल ५३८ मत हुन्छ। निर्वाचन जित्न उम्मेदवारले २७० मत बटुल्नुपर्छ।

लोकप्रिय मत भन्दा पनि निर्वाचन मण्डल कसको पक्षमा बढी हुन्छन् त्यसैले निर्वाचन जित्दछ । लोकप्रिय मतको निर्वाचित हुनुमा कुनै महत्व राख्दैन् ।

Photo: bbc.com

  • ११ कार्तिक २०७७, मंगलवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !