युवासंघ संयोजक जुवाखालबाट पक्राउ

आजभोलि

युवासंघ संयोजक जुवाखालबाट पक्राउ

गुल्मी नेकपाबाट निर्वाचित रेसुङगा नगरपालिका वडा नं. ७ का अध्यक्ष मोहन पाण्डे जुवाखालबाट पक्राउ परेका छन

पक्राउ परेका वडा अध्यक्ष पाण्डे युवा संघ गुल्मीका संयोजक समेत हुन्।प्रहरीले उनी सहित १२ जना जुवाडेलाई पक्राउ गरेको जनाएको छ ।

तम्घास स्थित एभरग्रीन होटलबाट उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरिक्षक राजकुमार रावलले बताए।

होटलमा जुवा खेलिरहेको सुराकीको आधारमा उनीहरुलाई सोमबार राती पक्राउ गरिएको हो।

प्रहरी जुवाखालबाट ७० हजार नगद समेत बरामद गरको छ

  • ११ कार्तिक २०७७, मंगलवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !