युवासंघ संयोजक जुवाखालबाट पक्राउ

आजभोलि

युवासंघ संयोजक जुवाखालबाट पक्राउ

गुल्मी नेकपाबाट निर्वाचित रेसुङगा नगरपालिका वडा नं. ७ का अध्यक्ष मोहन पाण्डे जुवाखालबाट पक्राउ परेका छन

पक्राउ परेका वडा अध्यक्ष पाण्डे युवा संघ गुल्मीका संयोजक समेत हुन्।प्रहरीले उनी सहित १२ जना जुवाडेलाई पक्राउ गरेको जनाएको छ ।

तम्घास स्थित एभरग्रीन होटलबाट उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरिक्षक राजकुमार रावलले बताए।

होटलमा जुवा खेलिरहेको सुराकीको आधारमा उनीहरुलाई सोमबार राती पक्राउ गरिएको हो।

प्रहरी जुवाखालबाट ७० हजार नगद समेत बरामद गरको छ

  • ११ कार्तिक २०७७, मंगलवार प्रकाशित

  • Nabintech
  • १. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • २. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • ३. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !
  • ४. सुनिल थापा काँग्रेसको सहमहामन्त्रीमा मनोनित
  • ५. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ६. जो वाइडेन गाह्रो अवस्थामा पेन्सिलभेनिया र नर्थ क्यारोलिना जित्नै पर्ने दबाबमा
  • ७. अभिभावकद्वारा गाउँपालिका र विद्यालयमा तालाबन्दी
  • ८. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ९. अपाङ्गता भएका व्यक्तिहरुले दैनिक सार्वजनिक स्थलहरुमा विभेद र समस्या भोगीरहेका छन्-डा. कोइराला
  • १०. आमालाई उभ्याई, आफू बसेर टिका थापेको भन्दै सामाजिक संजालमा राष्ट्रपति भण्डारीको आलोचना