नेकपा इन्चार्ज केसी कांग्रेसमा प्रबेश

आजभोलि

ललितपुर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) महांकाल गाउँपालिकाका इन्चार्ज गणेश के।सी। नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । के।सी। लाई नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्काले सयपत्री फूलको माला लगाएर पार्टी प्रवेश गराएका हुन्।

पार्टी प्रवेश कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं तरुण विभाग प्रमुख शंकर भण्डारी, नेपाली कांग्रेस ललितपुरका पार्टी सभापति मदनबहादुर अमात्य, महासमिति सदस्य मीन कृष्ण महर्जन, जिल्ला सदस्य ऋषिदेव फुँयाल, क्षेत्र नं. एकका प्रदेश क्षेत्रिय सभापति सुन्दर मान थिङ लगायतका नेताहरुको उपस्थिति रहेको थियो।

उनको पार्टी परित्यागले नेकपा महांकाल भित्र हलचल मच्चिएको छ ।

  • १३ कार्तिक २०७७, बिहीबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !