जीतसागरको पौराणिक कथामा आधारित तिहार गीत सार्वजनिक

आजभोलि

काठमाडौं । पौरााणिक कथामा आधारित तिहारको गित सार्वजनिक कलाकार जीतसागर रावतको तिहारको गित सार्वजनिक भएको छ । भाइटिकाको पौराणिक कथामा आधारित तिहारको गित सार्वजनिक भएको हो ।

गतवर्षको दशैँ तिहारमा पौराणि कथा भाग-१ बहिनी कन्या को कथा ल्याउनुभएका रावतले यसवर्ष सोहि गितको भाग-२ ल्याउनुभएको हो । गितमा भाइटिकाको महत्वबारे वास्तविक कथालाईलाई चित्रण गरिएको छ । जीतसागर रावत, शान्ति श्री परियार, सबिना बुढा र टेकराज पुनको स्वरमा सजिएको गितमा शब्द र संगीत जित सागर रावतको रहेको छ ।

प्रेम भारती, आयुश्मा कार्की, सिपि देवकोटा, मुना पराजुली, कमल तामाङ, बिकि कोटल, माधब पान्डे, सरु जोशी र गोपाल आचार्य अभिनय रहेको गित नेप्को ईनटरटेनमेन्टमार्फत सार्वजनिक भएको हो । गितमा बिनोद बाजुरालीको एरेन्जर, खडक बाजुराली मिक्सिङ रहेको गितमा समीर ठोकरले निर्देशन गर्नुभएको हो ।

भिडियो हेर्नका लागि तलको लिंकमा क्लिक गर्नुहोस्:

  • १७ कार्तिक २०७७, सोमबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !