जो वाइडेन गाह्रो अवस्थामा पेन्सिलभेनिया र नर्थ क्यारोलिना जित्नै पर्ने दबाबमा

गोपीकृष्ण भट्टराई

बोष्टन । अमेरिकामा राष्ट्रपति निर्वाचनको मतगणना जारी रहदाँ ब्याटलग्राउण्डका नतिजा आउन थालेका छन् ।

यो समाचार तयार पर्दाको समयमा  डेमोक्रयाटक उम्मेद्वार जो वाइडेनले २ सय २७ र रिपब्लिकनका उम्मेद्वार डोनाल्ड ट्रम्पले २ सय ४ इलेक्ट्रोल मत प्राप्त गरेका छन् । राष्ट्रपति निर्वाचित हुनको लांघ २७० मत आवश्यक पर्दछ ।

टेक्सासमा ट्रम्पले आफ्नो पक्षामा नतिजा निकालेसँगै जो वाइडेन गाह्रो अवस्थामा पुगेका छन् ।

जारी मतगनामा अहिलेकै अग्रता कायम रहेमा निर्वाचन डोनाल्ड ट्रम्पले जीत्ने छन् ।

अब वाइडेनले ह्वाइट हाउसमा पुर्याउनको लागि पेन्सिलभेनिया र नर्थ क्यारोलिना जित्ने पर्ने हुन्छ ।

स्रोत फक्स न्यूज

  • १९ कार्तिक २०७७, बुधबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !