पूर्व पत्नीले भावुक हुँदै मनोज गजुरेलाई स्वास्थ्य लाभ गरी लेखिन पत्र

आजभोलि

काठमाडौं कोरोना संक्रमित भएर हास्यकलाकार मनोज गजुरेल अस्पतालमा छन् गजुरेलको स्वास्थ्य अवस्था गम्भिर भएको भन्दै विभिन्न संचारमाध्यममा समाचार आएको छ।

गजुरेलको स्वास्थ्य अवस्थाको बारेमा समाचार पढेर उनकी पूर्व पत्नी मिना ढकालले फेसबुकमार्फत स्वास्थ्यको कामना गर्दै पत्र लेखेकी छिन्

‘तिमी र मबीच जस्तासुकै व्यवहारिक वेमेल भएपनि तिम्रो जिवन मेरोलागि महत्वपुर्ण छ हार नमानिदेउ छिटै रिकभर भएर घर पुगेको देख्न पाउँ !’ , मिराले लेखेकि छिन् ।

मिराले लेखेकी छिन् – जिन्दगीले जुनसुकै मोड अख्तियार गरेको भएपनि तिमी कुनै समयको मेरो प्रेमी थियौ मेरो आफ्नै जन्मदातालाई भन्दा बढी प्रेम तिमीलाई गरेरै तिमीसंग एकाकार भएकी थिएँ हामी एक भएका थियौँ र म परम्परा अनुसार तिम्रो सिंदुरको ऋणी भएकी थिएँ

  • २१ कार्तिक २०७७, शुक्रबार प्रकाशित

  • Nabintech
  • १. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • २. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • ३. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !
  • ४. सुनिल थापा काँग्रेसको सहमहामन्त्रीमा मनोनित
  • ५. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ६. जो वाइडेन गाह्रो अवस्थामा पेन्सिलभेनिया र नर्थ क्यारोलिना जित्नै पर्ने दबाबमा
  • ७. अभिभावकद्वारा गाउँपालिका र विद्यालयमा तालाबन्दी
  • ८. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ९. अपाङ्गता भएका व्यक्तिहरुले दैनिक सार्वजनिक स्थलहरुमा विभेद र समस्या भोगीरहेका छन्-डा. कोइराला
  • १०. आमालाई उभ्याई, आफू बसेर टिका थापेको भन्दै सामाजिक संजालमा राष्ट्रपति भण्डारीको आलोचना