बझाङ कांग्रेसको बैठक मंसिर ५ मा

आजभोलि

बझाङ । नेपाली कांग्रेस जिल्ला कार्यसमिति बझाङको बैठक यही मंसिर ५ गते बस्ने जनाइएको छ । जिल्ला सभापति हक जंग बहादुर सिंहका अनुसार उक्त बैठक जिल्ला कार्यालय चैनपुर बझाङमा बस्ने जनाइएको छ ।

बैठकमा जिल्लामा सक्रिय सदस्यता नबिकरण तथा नयाँ वितरणका लागि कार्यकालिका सार्वजनिक हुने जनाइएको छ । जिल्लाभरी सक्रिय सदस्यता वितरणका लागि केन्द्रीयस्तरमा नेता बझाङ जाने भएका छन् ।

पूर्वमन्त्री त्रय डा. सुरेश मल्ल, अर्जुन जंग बहादुर सिंह तथा नरेश बहादुर सिंह जिल्ला कार्यसमितिको बैठकका लागि जिल्ला जाने जनाइएको छ । नेपाली कांग्रेसका संघीय सांसद प्रकाश स्नेही रसायली लगायत पूर्व जिल्ला सभापतिहरु तथा जिल्ला नेता लगायतको उपस्थिति रहने जनाइएको छ ।

  • २६ कार्तिक २०७७, बुधबार प्रकाशित

  • Nabintech
  • १. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • २. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • ३. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !
  • ४. सुनिल थापा काँग्रेसको सहमहामन्त्रीमा मनोनित
  • ५. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ६. जो वाइडेन गाह्रो अवस्थामा पेन्सिलभेनिया र नर्थ क्यारोलिना जित्नै पर्ने दबाबमा
  • ७. अभिभावकद्वारा गाउँपालिका र विद्यालयमा तालाबन्दी
  • ८. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ९. अपाङ्गता भएका व्यक्तिहरुले दैनिक सार्वजनिक स्थलहरुमा विभेद र समस्या भोगीरहेका छन्-डा. कोइराला
  • १०. आमालाई उभ्याई, आफू बसेर टिका थापेको भन्दै सामाजिक संजालमा राष्ट्रपति भण्डारीको आलोचना