बझाङ कांग्रेसको बैठक मंसिर ५ मा

आजभोलि

बझाङ । नेपाली कांग्रेस जिल्ला कार्यसमिति बझाङको बैठक यही मंसिर ५ गते बस्ने जनाइएको छ । जिल्ला सभापति हक जंग बहादुर सिंहका अनुसार उक्त बैठक जिल्ला कार्यालय चैनपुर बझाङमा बस्ने जनाइएको छ ।

बैठकमा जिल्लामा सक्रिय सदस्यता नबिकरण तथा नयाँ वितरणका लागि कार्यकालिका सार्वजनिक हुने जनाइएको छ । जिल्लाभरी सक्रिय सदस्यता वितरणका लागि केन्द्रीयस्तरमा नेता बझाङ जाने भएका छन् ।

पूर्वमन्त्री त्रय डा. सुरेश मल्ल, अर्जुन जंग बहादुर सिंह तथा नरेश बहादुर सिंह जिल्ला कार्यसमितिको बैठकका लागि जिल्ला जाने जनाइएको छ । नेपाली कांग्रेसका संघीय सांसद प्रकाश स्नेही रसायली लगायत पूर्व जिल्ला सभापतिहरु तथा जिल्ला नेता लगायतको उपस्थिति रहने जनाइएको छ ।

  • २६ कार्तिक २०७७, बुधबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !